ललित बोहरा/भदौ २१, डडेल्धुरा । भदौ २१ अर्थात हलिया मुक्ति दिवस ! हलिया मुक्ति घोषणा भएको आठ वर्ष पुगेको छ । तर पनि हलियाहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । 

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूरपश्चिमक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २१, डडेल्धुरा । भदौ २१ अर्थात हलिया मुक्ति दिवस ! हलिया मुक्ति घोषणा भएको आठ वर्ष पुगेको छ । तर पनि हलियाहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । 

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूरपश्चिमक"/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिया मुक्ति घोषणाको आठ बर्ष पुरा, अवस्था उस्तै

ललित बोहरा/भदौ २१, डडेल्धुरा । भदौ २१ अर्थात हलिया मुक्ति दिवस ! हलिया मुक्ति घोषणा भएको आठ वर्ष पुगेको छ । तर पनि हलियाहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । 

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूरपश्चिमका हलिया समुदायको उत्थानका लागि २०६५ साल भदौ २१ गते सरकारले मुक्ति घोषणा गरे पनि वास्तविक हलियाको अवस्था भने उस्तै छ । 

सुदूरपश्चिमका ९ जिल्लाका १९ हजार ५९ घरधुरी रहेका हलियाले गाँस, बास र कपासका लागि संघर्ष गर्दै आएका छन । पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । अहिले दाहाल पुनः सरकारको नेतृत्वमा छन । 

तर मुक्त भइसकेका हलियाको पुनस्र्थापना हुन नसक्दा उनीहरु बाध्य भएर पुनः हलिया भएरै बस्न बाध्य छन । हलियाहरुले पुस्तौनी रुपमा रहेको हलिया प्रथा अन्त्य गर्न माग गरेका छन । उनीहरुले मुक्त हलिया परिचयपत्र वितरण गर्ने कार्यविधि नै अस्पष्ट र विवादास्पद भएकाले सच्याइ न्यायिक वर्गीकरण र वितरण कार्यलाई प्रभावकारी बनाउनसमेत माग गरेका छन । डडेल्धुराका हलियाहरुले धेरै जसोले परिचयपत्र नै पाएको छनै । राजनीतका पहुँच आधारमा भएकाहरुले पुनःस्थाना पनी प्रभावकारी नभएको मुक्त हलियाहरुको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई