पढ्न करिब 1 मिनेट लाग्छ

सम्राट सिंह/भदौ ३, बझाङ । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन ।

राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन ।

घाइते भएका प्रहरी जवान लाई राती नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरी चौकी छान्नामा कार्यरत प्रहरी जवान केसीलाई राती सानो हरियो सर्पले टोकेको र उनको उचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए ।