भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला यातायात व्यवसायीको गुनासो- ‘सरकारले उपेक्षा गर्यो’

भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । 

“हाम्रा मागबारे सरकारले बेवास्ता गर्दैआएको छ,” समितिले आयोजना आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जलजला यातायात व्यवसायी समितिका अध्यक्ष तेजविक्रम रावतले भन्नुभयो । 

राज्इले आफूहरुलाई आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यातायात क्षेत्रको विकासका लागि यातायात व्यवसायीलाई पनि अन्य क्षेत्र सरह सहयोग गर्नुपर्ने उनीहरुको माग छ । 

जलजला यातायात समितिमार्फत जिल्लामा हाल ५३ वटा बस, चारवटा हाइस र ४२ वटा जिप सञ्चालनमा रहेका छन् । भदौ महिनाबाटै सुलिचौर हुँदै नेपालगन्जका लागि दुईवटा बस थप सञ्चालन गरेको समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई