भदौ ३, रोल्पा । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । 

जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, रोल्पा । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । 

जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय"/>

2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

ढुङ्गा प्रहार गरी वृद्धको हत्या

भदौ ३, रोल्पा । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । 

जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय खरवीर बस्नेतलाई टाउकोमा ढुङ्गा प्रहार गरेपछि बस्नेतको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बस्नेतको मृत्युपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगी मुचुल्कासहितको काम सम्पन्न गरी शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीलाई जिम्मा लगाइएको छ । 

बस्नेतको आज शवपरीक्षणपछि मात्र परिवारको जिम्मा लगाइने पन्थीले जानकारी दिनुभयो । आवश्यक अनुसन्धानका लागि पीडकलाई इलाका प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई