Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

पाहुना गएका बुढाथोकीको हत्या

पुस २७, काठमाडौँ | मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको छ। उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए। सोमबार बेलुका भुजेलको आग

कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको देश यूएई ?

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।

खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।

यूएई  यस विश्वव

स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

पुस २७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्न

चमेराले लियो ५ जनाको ज्यान !

एजेन्सी | अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो ।

चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लि

पीएम कप क्रिकेटमा नेपाल पुलिसको लगातार दोस्रो जित

पुस २७, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।

हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो। आर्मीले हिजो

बढ्यो सुनको मूल्य, तोलाको कति ?

पुस २७, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैया

प्रधानमन्त्रीका सबै सार्वजनिक कार्यक्रम रद्द !

पुस २७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको सबै सार्वजनिक कार्यक्रम रद्द भएका छन् । कोभिड–१९ को ल्याब परीक्षणपछि उनी बालुवाटारमा आइसोलेसनमा बसेका छन् । 

उनी अझै तीन दिन आइसोलेशनमा बस्ने प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । 

त्यसपछि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

पुस २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो महामारीका बीच विमानस्थलले भिजिटर पास बन्द गरेको हो।

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने कार्यालयले जनाएको छ। यस्तै, विमानस्थल कार्यालयले विमानस्थलमा

‘पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुबै नगरौं’

पुस २७, काठमाडौँ | जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्। पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।

‘पृना शाहको देवत्वकरण र

दिल्लीमा सबै नीजि कम्पनी बन्द गर्न आदेश

पुस २७, काठमाडौँ | भारतको राजधानी दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ। राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ। साथै, जुन का

बुद्ध एयरले बढायो तलब सुविधा, अफिसरको १२ हजार ८ सय पुग्यो

पुस २७, काठमाडौँ | निजी वायुुसेवा कम्पनी बुद्ध एयरले कर्मचारीको तलब वृद्धि गरेको छ । देशको अग्रणी वायुसेवा कम्पनीमा रहेको बुद्ध एयरले कर्मचारीको लामो समयदेखि सरकारले तोकेभन्दा कम न्यूनतम पारिश्रामिकमा काम गराउँदै आएको थियो । 

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न

उपत्यकाका सीडीओको बैठक : कुन-कुन क्षेत्रमा निषेधाज्ञा ?

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज मंगलबार बस्दैछ। दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयन गर्नेबार