Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध

पुस १४, काठमाडौँ | मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँद

उडिरहेको विमानमा बरफको टुक्रा ठोकिएपछि…

एजेन्सी | हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । प्राप्त समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो ।

घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव

पुस १४, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति  र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

पार्टीको नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ

पुस महिनामै फुल्यो लालीगुराँस

पुस १४, काठमाडौँ | रासस | चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको छ ।

फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र जङ्गली फलहरुको मौ

कांग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा

पुस १४, काठमाडौँ | रासस | नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।  जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक

मानव बेचबिखनमा नियन्त्रणमा चुनौती

पुस १४, काठमाडौँ | रासस | मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

माओवादी केन्द्रको बन्दसत्रमा कुन-कुन नेताले राख्दैछन् समूहगत धारणा ?

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ।

बुधबार कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ। त्यस्तै राजनीतिक प्रतिव

जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर !

पुस १४, काठमाडौँ | रासस | जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि  हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ ।  हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दि

पाँच महिनामा चौध करोड बराबरको नून बिक्री

पुस १४, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  ।

कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३

मेलम्चीको पानी छिट्टै राजधानी ल्याउँछौं : मन्त्री चौधरी

पुस १४, काठमाडौँ | खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रम

एकै समाचार संस्थाका ६ जना पक्राउ

काठमाडौँ | प्रहरीले एउटा स्वतन्त्र समाचार वेबसाइटका ६ जनालाई पक्राउ गरेको छ । हङकङमा ‘देशद्रोही प्रकाशनहरू प्रकाशित गर्ने षड्यन्त्र’ गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हो ।

स्ट्यान्ड न्युजका वर्तमान र पूर्वकर्मचारीहरू दुवै निसानामा थिए । स्ट्यान्ड न्युजको कार्यालयमा छा

युरोपका १८ देशमा माओवादी केन्द्रको संगठन

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ। सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १८ देशहरूमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो।

नेकपा माओवादी केन्द्र प्रवास