Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

गृहमन्त्रालयद्वारा भोलि सार्वजनिक बिदा दिन प्रस्ताव

पुस १४, काठमाडौँ | गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीवार गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपक

December 29, 2021 झापा - JP, समाज

मोटरसाइकल दुर्घटना, रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु

पुस १४, काठमाडौँ | झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्

केन्द्रीय सदस्य चयनका लागि माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि आज बुधबार दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रमा देशभरबाट १६०८ जना मह

पश्चिमी वायुको प्रभावले अधिकांश भूभागमा वर्षा: कहिलेदेखि आउँछ मौसममा क्रमिक सुधार ?

पुस १४, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ। यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्।

‘सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ,

नयाँबसपार्कमा ९ जनाको समूहद्वारा एक महिला बलात्कृत !

पुस १४, काठमाडौँ | काठमाडौँमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। नयाँ बसपार्कस्थित एक होटलमा मंगलबार दिउँसो एक महिलामाथि सामूहिक बलात्कार भएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतले करिब ३३ वर्षीय एक महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेको जनाएको छ।

घटनामा संलग्नमध्ये ८ जना

हिमाली भेगमा बाक्लो हिमपात, माइनस १२ डिग्री पुग्यो तापक्रम !

पुस  १४, काठमाडौँ | आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ। समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो। घुन्सा क्षेत्रमा गत साताद

प्रचण्डको प्रतिवेदनमाथी के भने प्रतिनिधिले ?

पुस  १४, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।

बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाए

चर्च जान्छु भनेर हिँडेकी नीरमाया पाँच दिनदेखि सम्पर्कविहीन भएपछी…

पुस  १४, काठमाडौँ | तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छिन् । गत पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ।

चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने देउवाको प्रतिवद्धता !

पुस  १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता  जनाएका छन् । देउवाले सरोकारवाला तीन मन्त्रीसँग छलफल गरेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने आश्वासन दिएका हुन्। नेपाल  लोकतान्त्रिक वैदेशिक

सांसदहरुबीच संसदमै कुटाकुट, उपसभामुख भुईमा ढले !

काठमाडौँ | जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो।

विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट हुँदा उपसभामुख भने भुईमा ढलेका

माओवादी केन्द्रको केन्द्रीय समितिमा खुला र समावेशी बराबर

पुस  १४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समित

एमसीसी पास गराउन नेकपा एमाले फकाउँदै देउवा

पुस  १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन्।

एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्