Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

होमवर्क नगरेको भन्दै छात्रामाथि निर्घात कुटपिट

पुस  १४, काठमाडौँ | इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ। इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले

उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा !

पुस  १४, काठमाडौँ | काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो।

दिउँसो पनि मौसम प्रतिकू

एमालेमा ‘बा’बनाउने होइन, कमरेड बनाउने हो : गुरुङ

पुस १३, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीका जनवर्गीय संगठनको वर्गीय संयुक्त मोर्चालाई सशक्त बनाउन सकेमात्रै एमाले बलियो बन्ने बताएका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय बैठकमा उनले भने, ‘पार्टीलाई बलियो र सशक्त बनाउन जनसंगठन बलियो र सशक्

‘हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरे’ : प्रकाण्ड

पुस १३, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन्। जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन्।

प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न १५ मिनेटको समय

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ ।

मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइए

सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

पुस १३, काठमाडौँ | नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । 

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले

‘अल्पकालिन आदेशले खेल क्षेत्रमा दीर्घकालिन असर गर्‍याे’

पुस १३, काठमाडौँ | युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क

माओवादीको महाधिवेशन : भोली दिउँसो १ बजेदेखि बन्दसत्र

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र भोली बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ।

एक नेताका अनुसार मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्

प्रावि तहमा १३ हजार ९३ शिक्षकका लागि विज्ञापन!

पुस १३, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधवार विज्ञापन आह्वान गर्ने भएको छ। आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो।

विज्ञापन बुधवारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ। इच्छुक उम्मेदवारले भोलिद

रोजगार गन्तव्य देशमा नेपाल प्रहरी कन्सुलर सेवा !

पुस १३, काठमाडौँ | नेपाल प्रहरीले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए ।
<

दलाल पुँजीमाथि हस्तक्षेप गर्नुपर्छ: नेपाल

पुस १३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबिच पार्टी एकता कार्यक्रममा नेपालले यस्तो बताएका हुन्।

‘अहंकारबाट मुक्त हुनुभएन भने विकृतिबाट

सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा

पुस १३, काठमाडौँ | जिल्लाको केही स्थानमा भोलि (बुधबार) बेलुकासम्म निषेधाज्ञा जारी गरिएको छ। प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि जिल्लामा तोडफोड र तनावको स्थिति सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

मंगलबार जिल्ला प्रशासन कार्