Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मलेसियामा ९ नेपालीसहित ३१ विदेशी पक्राउ, लुटपाटमा संलग्न भएको आरोप !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ८, काठमाडौँ |</b> मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आशंकामा ९ नेपाली सहित ३१ जना पक्राउ परेका हुन् ।&nbsp;<br></p><p>पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच म्यानमारका नागरिक छन् । उनीहरूलाई&nbsp; मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ । आपतकालीन अवस्थामा चोरी तथा लुटपाटमा संलग्न हुनेलाई मलेसियामा कडा सजाय दिइने व्यवस्था रहेको बताइएको छ ।</p>