देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस ६, काठमाडौँ | </b>पछिल्लो २४ घण्टामा नेपालमा २९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा २९० जना नयाँ संक्रमित थपिएका हुन् ।&nbsp; &nbsp; &nbsp; &nbsp;&nbsp;<br></p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५७७ रहेको छ ।&nbsp; &nbsp;&nbsp;</p><p>पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ४७ हजार ८१४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।&nbsp; &nbsp; &nbsp; &nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply