2026-06-23 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

2019-04-17

बैशाख ४, काठमाडौँ – चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् ।

गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहरू छोरी भएको जनाइएको छ । अहिले तिनीहरू जन्मिसकेका छन् तर आमाको पेटमा गरेजस्तो मुक्कामुक्की भने गरेका छैनन् । बाबु ताओले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई बताए, 'त्यो अल्ट्रासाउण्डको भिडियो मैले खिचेको थिएँ, यतिधेरै मान्छेहरूले हेर्लान भन्ने थाहा थिएन । मेरा प्यारा दुई छोरीहरूको नाम 'चेरी' र 'स्ट्रबेरी' हो ।'

जुम्ल्याहा बच्चाहरू पेटमै मुक्कामुक्की गरेको दृश्य दुर्लभ र जोखिमयुक्त भएको डाक्टरहरू बताउँछन् । तर तिनीहरू भने स्वस्थ जन्मिएका थिए । अल्ट्रासाउण्डमा मुक्कामुक्की गरिरहेको भेटिएपछि अस्पतालका डाक्टरहरूले आपतकालीन अपरेसनको तयारी गरेका थिए । अपरेसनका क्रममा दुवैजनाको गर्भानाल एकआपसमा जेलिएको भेटिएको थियो । 

हेर्नुहोस् भिडियो - 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना