2026-10-14 04:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु

कमल रावल, बैशाख ४, अछाम । अछाम जिल्लाको विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु भएको छ । डोटि जिल्लाको पुर्विचौकि गाउपालिका नजिकैको गेटमा रहेको विद्युतमा पोलमा हिजो दिउसो ३ बजेतिर हावाहुरि आउदा सल्लाको रुख ढलेर पोल र तार तथा हार्डवेयरका सामानमा क्षति पुगेपछि हिजोबाट अछाममा विद्युत सेवा अबरुद्ध भएको थियो ।

नेपाल विद्युत प्राविधिकरण अछामको टोलिले स्थलमा खटेर मर्मत कार्य गरेपछी आज दिउसो ३ बजेर २० मिनेटमा मर्मत कार्य सकिएको थियो । अछाम वितरण केन्द्रदेखि ५२ किलोमिटर टाढा क्षेत्र रहेको स्थानमा विद्युतको कार्यालय अछामको १२ जनाको टोलि नियमीत खटेर मर्मत गरिएको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनु भयो । विद्युत अवरुद्ध क्षेत्र डोटि जिल्ला परेपनी अछाम कार्यक्षेत्र भएकाले हिजो ३ बजे अबरुद्ध हुने वित्तिकै आफ्नो टोलि त्यस क्षेत्र पुगेको उहाँले बताउनु भयो । अछाम लगाएत सुदुरपश्चिम भरि मौसमी बदलि सहीत हावाहुरि र बर्ष भएका कारण मर्मत गर्न समस्या आएकाले केही ढिलाई भएको बताउनु भयो ।

अछाम वितरण केन्द्रको जुनसुकै क्षेत्रमा पनी विद्युत सेवा अबरुद्ध हुने बित्तिकै कर्मचारी खटउने गरेको उहाँले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश