2026-06-28 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीका किसानहरु आधुनिक कृर्षी औजारतर्फ आकर्षित

2019-04-10

कृष्ण बिष्ट । चैत्र २७, बैतडी । बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका छन । ब्यावसायिक कृर्षकहरको लागि काम गर्न सहज हुन थालेपपिछ आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका हुन ।

अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हातेट्याक्टर लगायतका आधुनिक कृषी औजारहरु खरीद गरी काम गरीरहेका छन । खनजोत गर्न प्रयोग गरीने हातेट्याक्टर, हजारी, दाते लगायतकाका आधुनिक औजारहरु यहाका किसानहरु  प्रयोग गर्दै आएका छन ।


साविकको कृषी विकास कार्यालयको पचास प्रतीसत अनुदानमा हातेट्याक्टर खरीद गरी प्रयोग गरीदै आएको  पाटन ८ खोडपे स्थित शिद्ध सिगास कृर्षक समुहका अध्यक्ष नर बहादुर बिष्टले बताउनुभयो । कृषी औजारहरुले छिटो छरीतो काम हुदै आएकाले सहज हुने गरेको उहाले ताउनुभयो । 


प्रधानमन्त्री कृषी आधाुनिकीकरण परीयोजना तरकारी ब्लकमा हातेट्याक्टर, पोली हाउस लगामयतका समाग्रीहरु पनि बितरण गरीएको परीयोजनाका अध्यक्ष पदमराज भट्टले जानकारी दिनुभयो । जिल्लाको तरकारी ब्लक क्षेत्र पाटन ८, ९, १०, प्रत्येक वडाका तरकारी समुहलाई दूइ दुइ वटा हातेट्क्टर लगायत अन्य औजारहअरु बितरण गरीएको उहाले बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको उहाका ेभनाइ छ । 

पछिल्लो समयमा स्थानियतहहरुले पनि कृर्षीका कार्यक्रमहरुलाई प्राथमिकतामा राखे पछि आधाुनिक औजार बितरण कार्यक्रम पनि सञ्चालन गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी