Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

रास्ट्रपति ट्रम्पको त्यो आलोचना ! जुन सहन नसक्दा बैठकबाटै बाहिरिइन् गृहमन्त्री

चैत २५, वासिङ्टन । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले रा

आज सुन तथा चाँदीको मुल्य कति ? हेर्नुहोस्

चैत २५, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला २ सयले बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि आइतबार सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७

भाइको नाममा एसइई परीक्षा दिने दाजु प्रहरी फन्दामा

चैत २५, लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निव

आगामी ४ बर्षभित्र बझाङका गाउँबस्ती झिलिमिली हुन्छन्: सांसद सिंह

सम्राट सिंह । चैत्र २५, बझाङ । केन्द्रिय सांसद भैरव बहादुर सिंहले आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली हुने बताएका छन । सांसद सिंहले बझाङका विभिन्न बस्तीहरुमा बिजुली पुर्याउने उदेश्यले यसबर्ष आफ्नो पहलबाट झण्डै १ अर्ब रकम विनियोजन भइसकेको हुँदा आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलि

मलेसिया बस दुर्घटना अपडेट: मृतक र घाइते नेपालीको परिचय खुल्यो (नामावलीसहित)

चैत २५, काठमाडौं | मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । 

मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 

एकतर्फी प्रेम: एक व्यक्तिले गरे घाँटी थिची महिलाको हत्या, माफ गरिदेउ भन्दै श्रीमानलाई फोन !

चैत २५, काठमाडौं | एकतर्फी प्रेम गरेका एक व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । हत्यापश्चात ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर घटनाको बारेमा सूचना पनि दिएका छन् । यो घटना शनिबार भारतमा घटेको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारम

मलेसियामा नेपाली सवार बस दुर्घटना: ११ जनाको मृत्यु, ३३ जना घाइते

चैत २५, काठमाण्डौ – आइतबार राती मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् ।

४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित

प्रदेश २ मा चैत ३० गते सार्वजनिक बिदा हुने

चैत २५, धनुषा । प्रदेश नम्बर २ मा चैत ३० गते सार्वजनिक बिदा हुने भएको छ । बारा र पर्साका भीषण हावाहुरीमा ज्यान गुमाएकाप्रति प्रदेश २ सरकारले चैत ३० शोक मनाउने घोषणा गरेको हो ।  

आइतबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आउँदो चैत ३०

भारत-पाकिस्तान द्वन्द: भारतले फेरि आक्रमण गर्न सक्ने पाकिस्तानको दाबी

चैत २५, काठमाडौं | भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरेको पाकिस्तानले दावी गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महुमद कुरेशीले भारतले १६ देखि २० अप्रिलकोबीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

भारतले अप्रिलको तेस्रो साता पाकिस

सर्लाहीमा एक महिला मृत फेला, श्रीमानसहित घरका सबै सदस्य फरार

चैत २३, सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । 

स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई

कतार एयरवेजको दोहा उडान स्थगित

चैत २३, काठमाडौं । कतार एयरलाइन्सले शनिबार साँझको दोहा उडान नभर्ने भएको छ ।

चार मिनेटले गर्दा नेपाल एयरलाइन्सको विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो ।

कतार एयरवेजको ए ३३०-२०० शनिबार साँझ ७:५५ मा काठमाडौंबाट दोहा उड्नु पर्ने थियो । तर, उताबाट विमान आउ

राप्रपा मकवानपुरले यस्तो गर्यो निर्णय

चैत्र २३, हेटौँडा। राप्रपा मकवानपुरको जिल्ला अधिवेशन २०७६ साल जेठको अन्तिम साता हुने भएको छ । आज हेटौँडामा भएको राप्रपा मकवानपुरको विस्तारित बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति समेत निर्माण गरेको छ ।
<