2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नबीन के भट्टराईको ‘जान्छु म’ सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)

सचिन्द्र श्रेष्ठ | फाल्गुन २८, काठमाडौं | अनीदो भए, तिमी नै, मेरो नाम, चाहना एउटै मेरो जस्ता चर्चित गीत केहि समय पहिले निकालेका नवीन के भट्टराईले फेरि श्रोता समक्ष अर्को नया गीत सार्बजनिक गरेका छन।     

नेपाली पपसंगीतका लेजेंड भनेर चिनिने भट्टराईको ‘जान्छु म’ नामक गीत सार्वजनिक भएको हो । 

तिमी लाई भेट्ने, साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन, तिमीलाई म दोबाटोमा, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरीलगायतका दर्जनौ हिट गीतले उनलाई आजका दिन सम्म पनि फुर्सद नमिल्ने स्थानमा ल्याएको छ।

नवीन के भट्टराईको आफ्नै स्वर र कंपोज़ रहेको उक्त गीतमा रोशन सुबेदीको शब्द,रंजन न्यौपानेको सम्पादन ,छायांकनमा अवेश बज्राचार्यले गज्जबको खिचेका छन भने निराजन प्रधान र सुष्माको केमेस्ट्रीक अभिनय रहेको म्यूजिक भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेको र उक्त भिडियो म्यूजिक नेपालले निकालेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय