2026-09-14 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतीय एस एस बिले नेपालको भुमि सुस्तामा ड्रोन क्यामेरा उडायो

श्याम थापा | फाल्गुन २४, सुस्ता | नेपालको ऎतिहासिक भुमि एवंम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्तामा भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले अबैधानिक ढ्ङ्गले सुस्ताको भुमिमा ड्रोन क्यामेरा उडाएको सुस्ताबासीहरुले बताएका छन ।

नेपाल र भारत बीच विवाद रहेको जग्गाबाट भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले यही फाल्गुनको १२ गते देखि सुस्ताबासी बसेको बस्तीहरु र सुस्ताबासीहरुलाई बाढी र डुबानबाट जोगाउन भनेर गरिएको जनताको तटबन्ध निर्माण कार्यहरु तर्फ ड्रोन क्यामेरा उडाएर भारतीय सुरक्षाकर्मीहरुले जाजती गरिरहेको छ । फाल्गुन १२ गते सुस्ताको बस्ती र जोखिम क्षेत्रमा गरिएको तटबन्ध कार्य तिर ड्रोन क्यामेरा उडाएपछी फाल्गुन २१ गतेका दिन भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले सुस्ताबासी कमाल चमारले आफ्नो खेत बनाएको घर भत्काउन पटक पटक धम्की दिइरहेका पीडित कमाल चमारले बताउनु भयो ।

सुस्ताको भुमि र जोखिम क्षेत्रमा भएको तटबन्ध कार्य तिर भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले ड्रोन क्यामेरा उडाएको भन्दै सुस्ताबासीहरुले आफुलाई जानकारी दिएको र आफू मदरबाबा मेलाको सुरक्षामा खटिएको हुँदा सैइको कमान्डमा टोलीहरुलाई ड्रोन क्यामेरा उडाएको क्षेत्र तिर पठाउदा ड्रोन क्यामेरा भारतको भुमि तिर गैइसकेको भनेर आफुलाई जानकारी आएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु सोमारे मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ