Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

फागुन २०, पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन् ।

अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपाल

दुई विधेयक प्रमाणीकरण

फागुन २०, काठमाडौँ  (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लाग

दुई विधेयक प्रमाणीकरण

फागुन २०, काठमाडौँ  (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लाग

कृषि व्यवसायतर्फ युवा आकर्षित

विमलबहादुर विष्ट | फागुन २०, डोटी (रासस) | बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् । 

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । 

जिल्लाको शिखर नगरप

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य: देउवा

फागुन २०, भक्तपुर | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । 

नागेश्वरमा ५० हजार भक्तजन

फागुन २०, काठमाडौँ । शिवरात्रिका अवसरमा कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देशविदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन् । आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले बताउनुभयो । 

मन्दिरमा भारतीय राजदूतावासक

खानेपानीको मुहान पुरिँदा समस्या

फागुन २०, पाल्पा | डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । 

उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट वडा नं. ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माट

माइतिघर मण्डलामा अस्थायी शिक्षकको विरोध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

फागुन २०, काठमाडौँ । राहत अस्थायी शिक्षकहरुले काठमाडौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

सरकारले आफूहर

स्वयंवर सकेपछि बेहुली बिवाहमण्डपबाटै गायब, रित्तै फर्किए बेहुला !

फागुन २०, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका वडा नम्बर ३ यदुकुआमा बिवाहमण्डपबाटै बेहुली फरार भएकी छन् । यहाँकी एक युवतीसँग विवाह गर्न धनुषाकै सबैलाबाट जन्तीसहित बेहुला आएका थिए । आइतबार राति जन्ती आएर विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएपछि गाउँभरि खैलाबैला म

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

फागुन २०, रोल्पा | अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । 

उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने

पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे दर्शन

फागुन २०, काठमाडौँ | महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

राजकुमार पराजुली | फागुन २०, काभ्रेपलाञ्चोक | प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो । 

तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरप