राजनीति | बझाङ्ग - BJN


बझाङमा नेकपा एसको धरौटी जफत

Posted on April 29, 2024 | views : 229 | बझाङ्ग - BJN

बैशाख १७, काठमाडौँ | विजयी हुने दाबीसहित बझाङको प्रदेशसभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो । यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पा

Read More

बझाङमा ६ सय जति भोट गन्न बाँकी हुँदा एमालेका भण्डारी साढे ४ सय मतले अगाडि

Posted on April 29, 2024 | views : 175 | बझाङ्ग - BJN

बैशाख १७, बझाङ | बझाङमा एमाले र काङ्ग्रेसबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिले साइपाल गाउँपालिकाको मतगणना भइरहेको छ । यहाँको १ र २ वडाको मतगणना हुँदा एमाले उम्मेदवार दमन भण्डारीले अझै अग्रता बढाएका छन् । अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार २९५ प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले १० हजा

Read More

बझाङमा २३ हजार ३७३ मत गन्दासम्म कांग्रेसको अग्रता कायमै

Posted on April 29, 2024 | views : 172 | बझाङ्ग - BJN

बैशाख १७, काठमाडौँ | बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् ।  सोमबार बिहानको अद्यावधिक विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ८७४ मत प्राप्त गर्दै अग्रता लिँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत ल्याएका

Read More

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

Posted on April 29, 2024 | views : 151 | बझाङ्ग - BJN

बैशाख १७, काठमाडौं | बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसै गरी नेकपा (माओवादी

Read More

बझाङ प्रदेशसभाको प्रारम्भिक रुझानमा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

Posted on April 28, 2024 | views : 241 | बझाङ्ग - BJN

बैशाख १६, काठमाडौँ ।  बझाङमा मतगणना सुरु भएको छ । अहिलेसम्म एमाले अगाडि छ । दमन भण्डारी (एमाले)१५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस) ले१३२ मत पाएका छन् । जनक बुढा (माओवादी) ४७ मत पाउँदा किशोर खड्का (राप्रपा)ले १ मत र दिल बहादुर सिंह (समाजवादी)५१ पाएका छन् । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र

Read More

बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिदै

Posted on April 28, 2024 | views : 86 | बझाङ्ग - BJN

बैशाख १६, काठमाडौँ | बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ ।  निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।    आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गर

Read More

इलाम-२ र बझाङमा मतदान शुरु

Posted on April 27, 2024 | views : 117 | बझाङ्ग - BJN

बैशाख १५, काठमाडौँ | इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।   इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू,

Read More

बझाङमा हालसम्म ६ जनाले गराए उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 232 | बझाङ्ग - BJN

चैत २४, काठमाडौं | बझाङमा हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका निम्ति दिउँसो साढे २ बजेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए । उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्र

Read More

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने

Posted on March 27, 2024 | views : 374 | बझाङ्ग - BJN

चैत १४, काठमाडौँ | माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।  ‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन

Read More

एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने

Posted on March 24, 2024 | views : 260 | बझाङ्ग - BJN

चैत ११, काठमाडौँ | नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Read More

सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन

Posted on June 20, 2023 | views : 948 | बझाङ्ग - BJN

असार ५, काठमाडौँ | सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो। मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङ

Read More

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एकीकृत समाजवादीको निर्णय

Posted on March 05, 2023 | views : 1333 | बझाङ्ग - BJN

फागुन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । दुबै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो।  आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले व

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 18269 | बझाङ्ग - BJN

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16807 | बझाङ्ग - BJN

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो

Posted on May 17, 2022 | views : 2125 | बझाङ्ग - BJN

जेठ ३, सुर्खेत | मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ  । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेक

Read More

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

Posted on May 15, 2022 | views : 1689 | बझाङ्ग - BJN

जेठ १, बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जित हाँशिल गरेको छ । यहाँ एमालेका उम्मेदवार प्रकाश रोकाया २७७४ मतका साथ गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । गाउँपालिका अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ मत पाउँदा गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प

Read More

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

Posted on May 13, 2022 | views : 1059 | बझाङ्ग - BJN

वैशाख ३०, धनगढी | बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल९८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो । जयपृथ्वीस्थित मतदान केन्द्रम

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18553 | बझाङ्ग - BJN

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15765 | बझाङ्ग - BJN

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

बझाङमा गठबन्धनमा सहमति : माओवादीलाई भन्दा एकीकृत समाजवादीलाई धेरै (निर्णय सहित)

Posted on April 20, 2022 | views : 1031 | बझाङ्ग - BJN

वैशाख ७, धनगढी । सत्तारुढ  गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ । सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो । १२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन द

Read More

छबिस पाथिभेराका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

Posted on April 13, 2022 | views : 1151 | बझाङ्ग - BJN

चैत्र ३०, धनगढी | बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेकाे छ । काम विशेषले बाहिर रहेका

Read More

एमाले अध्यक्ष ओली बझाङमा

Posted on April 11, 2022 | views : 1262 | बझाङ्ग - BJN

चैत्र २८, बझाङ | एमाले अध्यक्ष केपी ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आइपुगेका हुन् ।  ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर

Read More

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

Posted on October 24, 2021 | views : 2380 | बझाङ्ग - BJN

कात्तिक ७, दार्चुला | दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 30052 | बझाङ्ग - BJN

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31565 | बझाङ्ग - BJN

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30586 | बझाङ्ग - BJN

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30928 | बझाङ्ग - BJN

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरियो : नगर प्रमुख बिष्ट

Posted on March 17, 2021 | views : 2918 | बझाङ्ग - BJN

चैत ४, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ मा सामुदायिक स्वास्थ्य क्लिनिकको शौचालय निर्माणको लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरिएको प्रति नगर प्रमुख धन बहादुर बिष्टले आपत्ति जनाएका छन् । उनले समिति गठनको विषयमा जानकारी नभएको भन्दै आफ्नो परिवारलाई जोडेर प्रचार गर्नु गलत भएको

Read More