माघ २२, बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ । कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम,
Read Moreपुस १२, बझाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समूहले बझाङ जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । आइतबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली समूहले बझाङको चैनपुरमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो | प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा भित्रको आन्तरि
Read Moreसाउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा
Read Moreसम्राट सिंह | वैशाख २६, बझाङ | नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन । लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका १ मोराइलमा पत्रकार
Read Moreअसोज २५, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो । उनीहरुबाट नगद रसिद ठ
Read Moreधुर्ब बिष्ट |असोज ७ बझाङ | नेपाली कांग्रेसको जागरण अभियानको मुख्य उदेश्य जनतालाई जुट्ने र जुटाई बलीयो बनाउने रहेको संविधान सभा सदस्य नरभान कामीले बताउनु भएको छ । काँग्रेसले जनमत बटुल्न एकढिका हुन जरुरी रहेको उनले बताउनु भएको छ । दोस्रो चरणको जागरण अभियानलाई सफल पार्न बझाङ जिल्ला क्षेत्र न. २ म
Read Moreअसार ४, काठमाडौँ | प्रतिनिधि सभामा बोल्दै बझाङका संसद प्रकाश स्नेही रसाइलीले असार २ गते बझाङको मष्टा गाउपलिकमा भएको जीप दुर्घटनामा परि ज्यानगुमाउने र घाइते भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग माग गरेका छन् | घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए |
Read Moreसम्राट सिंह | जेठ ३०, बझाङ | नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले जनताको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन । बुधबार नेकपा बझाङको पार्टी एकतापछि जिल्ला कमिटीलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता भट्टले कार्यकर्तालाई जनताको भावना अनुसार काम गर्न निर्देशन
Read Moreसम्राट सिंह | जेठ २९, बझाङ | नेपाल कम्न्यूष्ट पार्टी जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई ठूला पार्टी एकता भएको लामो समय पछि आज बझाङ जिल्ला कमिटीको सफत ग्रहण लिएको हो । नेकपाको अध्यक्षमा मिन बहादुर कुँबर एवं सचिवमा दमन भण्डारी गरी १ सय ३५ सदस्य ले सफत लिएका छन । सफत ग्र
Read Moreजेठ २९, बझाङ | सोमबार बझाङको केदार मावि बित्थडमा विद्यालय परिवारले विद्यालयमै नेतालाई स्वागत गरेको छन् । विद्यालयमा नेता उपस्थित हुने थाहा पाएका शिक्षक र विद्यालय परिवारले पढाइनै बन्द गरेर विद्यार्थीलाई नेताको स्वागतमा सहभागी गराएका हुन् । नेकपाको शपथ ग्रहणमा सहभागी हुन आएका नेताहरुलाई विद्याल
Read Moreसम्राट सिंह । बैशाख १४, बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका
Read Moreसम्राट सिंह । चैत्र २५, बझाङ । केन्द्रिय सांसद भैरव बहादुर सिंहले आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली हुने बताएका छन । सांसद सिंहले बझाङका विभिन्न बस्तीहरुमा बिजुली पुर्याउने उदेश्यले यसबर्ष आफ्नो पहलबाट झण्डै १ अर्ब रकम विनियोजन भइसकेको हुँदा आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिल
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreटेकेन्द्र बोहरा | फागुन २, बझाङ | योङ्गकमनिष्ट लिग वाईसियल बझाङले बझाङको कारागारमा रहेका कैदिबन्धीहरुलाई फलफुल वितरण गरेको छ । जनयुद्ध दिवसको अवसर पारेर वाईसियल बझाङले कैदिवन्दीहरुलाई फलफुत वितरण गरेको हो । फलफुल बितरण कार्यक्रममा वाईसियल बझाङ इन्र्चार्ज अम्मराज भन्डारी, जिल्ला अध्
Read Moreटेकेन्द्र बोहरा | माघ १८, बझाङ | बझाङमाा प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार पुत्ला दहन गरिएको छ । नेपाल बिधाथी संघ बझाङका अध्यक्ष दीपक भण्डारीको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी सर्मा ओलीको पुत्ला दहन गरेको हो । अहिलेको कम्युनिष्ट सरकारले एकपछि अर्को लगातार गलत निर
Read Moreमाघ १७, बझाङ | बझाङको सदरमुकाम चैनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध बिहिवार राती नेपाल विद्यार्थी संघल बिरोध प्रदर्शन गरेको छ। नेविसंघले सदरमुकाम चैनपुरमा राके जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। नेपाल बिध्यार्थी सँघले निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग स
Read Moreमाघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreमङ्सिर २९, बझाङ | बझाङमा नेपाल कम्युनिष्ट पार्टी विप्लवले विशाल जनसभा चैनपुरको खुलामचमा बिशाल जनसभा गरिने भएको छ । पौष ३ गतेहुने नेकपो नेतृत्वको नेकपाले विशाल जनसभा गर्ने भएको हो । जनसभाले जिल्लामा भएका जनघात,राष्ट्रघात र भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरिने जिल्ला नेकपा बझाङका सचिवालय सदस्
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreटेकेन्द्र बोहरा | मङ्सिर ४, बझाङ | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटिका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नाराबाजी गदै बजार परिक्रमा गरेका हुन् । विप्लव नेतृत्वको नेकपा समर
Read Moreअसोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै
Read Moreअसोज ११, धनगढी । प्रदेश राजधानीको बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स
Read Moreसम्राट सिंह | बझाङ ३० साउन | नेपाल कम्युनिस्ट पार्टी बझाङको अध्यक्ष पदका लागि जिल्लाका नेताहरुको तिब्र दौडधुप चलेको छ । एमाले र माओवादी केन्द्र बिच पाटी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको बझाङको नेतृत्व समाल्न नेताहरुले प्रदेश देखि केन्द्रसम्म दौडधुप सुरु भएको हो । चिया पसल देखि
Read Moreसम्राट सिंह | असार ३१, बझाङ | बझाङ जिल्लाको बुङगल नगरपालिकाका मेयर र केदार माविका प्रअ विरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौमा उजूरी परेको छ । बुङगल नगरपालिकाका मेयर तथा केदार माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर बिष्ट र सोही विद्यालयका प्रधानाध्यापक ललित बहादुर सिंहले आर्थि
Read Moreटेकेन्द्र बोहरा | असार १७, बझाङ | नेपाल कम्युनिष्ट पाटि (विप्लव) का कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको विरोध गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी बझाङले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयार रहन अपिल गरेको छ । जनप्रतिनिधिमाथिको दुर्व्यवहार
Read Moreटेकेन्द बोहरा/वैशाख ११ बझाङ | नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले बझाङका दुई नगरपालीका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ । विप्लव समूहले गठन गरेको जनपरिषद्ले पत्र पठाउँदै जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन चेता
Read Moreटेकेन्द्र बोहरा | चैत ७, बझाङ | बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ। नेपाल कम्युनिस्ट पाटीको नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंह माथी कार्यकक्षमै गएर कालोमोसो दलेको हो । बुधबार विहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्य
Read Moreटेकेन्द्र बोहरा | फागुन १३, बझाङ | स्थानीयको तहको आठ महिना लामो आन्दोलनपछि काँडा गाउँपालिकाले अव साईपाल गाँउपालीकाको मान्यता पाएको छ । काँडा गाउँपालिकाको नाम परिवर्तन गरेर साइपाल गाउँपालिका कायम गरिएको हो । जिल्लाको सबैभन्दा अग्लो हिमाल साइपालको नामबाट गाउँपालिकाको नामाकरण गर्ने कार्यपाल
Read More