अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
काठमाडौँ | विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् । काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न...