२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

२०७९, १ जेष्ठ आईतवार ०६:१२

जेठ १, बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जित हाँशिल गरेको छ । यहाँ एमालेका उम्मेदवार प्रकाश रोकाया २७७४ मतका साथ गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ मत पाउँदा गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै पालिकाको उपप्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राम खातीले ३१५० मत प्राप्त गरि बिजयी बन्दा उनका प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै पालिका अन्तर्गत बिभिन्न वडाहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रले २/२ वडामा जितेका छन् भने नेकपा एमालेले ३ वडामा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १ वडामा जितेको छ । 

वडा नम्बर १ मा माओवादीका रवीन्द्र जोशी, २ मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एसका अनिलकुमार विष्ट, ७ मा एमालेका किस्‍ने सार्की र ८ मा एमालेका कविराज जोशी बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने