नयाँबसपार्कमा ९ जनाको समूहद्वारा एक महिला बलात्कृत !
पुस १४, काठमाडौँ | काठमाडौँमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। नयाँ बसपार्कस्थित एक होटलमा मंगलबार दिउँसो एक महिलामाथि सामूहिक बलात्कार भएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतले करिब ३३ वर्षीय एक महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेको जनाएको छ।
घटनामा संलग्नमध्ये ८ जना

