Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

अमेरिकाको मेट्रो क्षेत्रमा गोलीकाण्ड, चारको मृत्यु

एजेन्सी | अमेरिकाको मेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड भएको छ। गोलीकाण्डमा परी चारजनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन्। गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ।

‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभ

म्यानमारका सेलिब्रेटीलाई जेल सजाय

एजेन्सी | म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा चर्चित सेलिब्रेटीलाई सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ। मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

टाकहोनका लाखौं प्रशंसक छन्। उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक

माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गर

महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी क

एमाले पार्टी कार्यालयमा शव फेलापछि…!

पुस १३, काठमाडौँ | नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एकजना व्यक्तिकाे शव भेटिएकाे छ। प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश

आजबाट छापिँदै ड्राइभिङ लाइसेन्स

पुस १३, काठमाडौँ | यातायात व्यवस्था विभागले कार्ड आइपुगेको करिब एक महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  छपाइ सुरु गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा आज मंगलवार दिउँसो ३ बजेबाट छपाइ सुरु गर्न लागिएको हो।

मंसिर पहिलो साता १४ ला

हत्या आरोपमा सिगासका एक युवक पक्राउ

पुस १३, काठमाडौँ | इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर न

तीन जना (एसपी) सहित १ हजार १ सय ४५ प्रहरी कारबाहीमा

पुस १३, काठमाडौँ | पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् । तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन् पाँच

पार्टीको विधानमाथि गरेको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको थियो। आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति जनाएका हुन्।

निर्

एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकीकरण

पुस १३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुने भएको छ। राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग

पुँजीवाद नै जलवायु परिवर्तनको जिम्मेवार !

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पुँजीवादी मुनाफाका लागि अन्धाधुन्ध खोलिएका उद्योगका कारण जलवायु परिवर्तन भएको बताएका छन्। महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले अन्धाधुन्ध खोलिएका कलकारखानाबाट निस्किने धुवाँले वायुमण्डललाई व

कस्तो छ आजको सुनचाँदीको मूल्य ?

पुस १३, काठमाडौँ | नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदी उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ।

तेजावी