अमेरिकाको मेट्रो क्षेत्रमा गोलीकाण्ड, चारको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>एजेन्सी | </b>अमेरिकाको मेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड भएको छ। गोलीकाण्डमा परी चारजनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन्। गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ।<br></p><p>‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभरका प्रहरी प्रमुख पल पाजेनले बताए। स्थानीय समयअनुसार सोमवार अपराह्न ५ बजे तीनजनालाई गोली हानिएको थियो। दुई महिलाको मृत्यु भएको थियो र एक पुरुष घाइते भएका थिए।</p><p>प्रहरीले आक्रमणकारीको गाडी पहिल्याएर पछ्याएको थियो। गोली हानाहान भएको थियो तर प्रहरी अधिकृतहरूलाई चोटपटक लागेन। त्यहाँबाट भागेका आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply