लेख |


मानव संशाधनको रणनीतिक व्यवस्थापन

Posted on August 26, 2020 | views : 5376 |

दामोदर रेग्मी। भदौ १०, काठमाडौं । मुलुकको समग्र विकासका लागि  मानव साधन सधै महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामवाट महत्वपूर्ण मानिन्छ । मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्

Read More

ऋषिपंचमी र यसको महत्त्व

Posted on August 23, 2020 | views : 2951 |

ज्यों पण्डित विष्णुप्रसाद खनाल । भदौ ७, काठमाडौं । साश्त्रले बताए अनुसार –पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यो ब्रत बसिन्छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको

Read More

हरितालिका व्रत र यसको महत्त्व

Posted on August 21, 2020 | views : 2379 |

ज्यो पण्डित विष्णुप्रसाद खनाल  ।   भदौ ५, काठमाडौँ । हिन्दु पात्रो अनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयाका दिन विशेष सात्विक तथा पौष्टिक आहार गरी दोस्रो दिन तृतीयामा हरितालिका तीजको व्रत बस्ने गरिन्छ । तृतीया तिथिको पर्व भएकोले तीज र साथिले हरण गरी भगवान प्राप्तिमा सहयोग गरेकाले यस

Read More

शासन सुधार मार्फत नवीनता र सिर्जनात्मकताको प्रवध्र्दन

Posted on August 19, 2020 | views : 2449 |

दामोदर रेग्मी । भदौ ३, काठमाडौं । सरकारको स्वरुप र शासकीय मान्यतामा आएको परिवर्तन, गैर राज्यीय साझेदार  को उदय र विभिन्न आयामिक परिवर्तनहरु संग प्रशासनलाई अनुकुलित गराउने सन्दर्भमा प्रशासन सुधारको आवश्यकता महशुस हुन पुगेको हो । प्रशासन सुधार विद्यमान यथास्थितीमा विभिन्न आन्तरिक र वाह्य पक्षवाट

Read More

कुशे औंशी र यसको महत्त्व

Posted on August 19, 2020 | views : 1894 |

भदौ ३, काठमाडौं । मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म -संस्कृति हो ।  सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ।अनि आफुले पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रत

Read More

श्रीकृष्ण जन्माष्टमी र यसको महत्त्व

Posted on August 11, 2020 | views : 2300 |

साउन २७, काठमाडौं । हिन्दु मान्यता अनुसार भगवान् विष्णुलाई  नै मर्यादापुरुष श्रीराम र कृष्णको रुपमा पूजा गरिन्छ। पुराणहरुका अनुसार श्रीकृष्णजीको जन्म द्वापरयुगको भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंसक‍ो कारागारमा भएको थियो।आजको रातमा भगवानले सम्पुर्ण जगतलाई मोहमा पार्नु

Read More

नेपालमा विकास व्यवस्थापनका सामयिक विषयहरु

Posted on August 09, 2020 | views : 2791 |

दामोदर रेग्मी । साउन २५, काठमाडौं । अवको विकास प्रयास भनेको देश विशेषको यथार्थता अनुरुप विकासको उपस्थिति अनुभव गर्न नपाएइको क्षेत्रमा विकास प्रयासको शीघ्र शुरुवात, विकास प्रयास थालनी भएका क्षेत्रमा विकास प्रयासलाई सामाजिक, आर्थिक मापन सूचकांक अनुकुल बनाई आत्म सन्तुष्टिको प्रप्तिको तहमा पुर्याउनु हो

Read More

सरोकारवालाहरुको अन्तरनिर्भरता मार्फत सुशासन

Posted on August 05, 2020 | views : 1997 |

दामोदर रेग्मी । साउन २१, काठमाडौं । सरोकारवालाहरु भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । यस्तो भूमिका कहिले माग पक्ष , कहिले मध्यस्थ पक्ष र कहिले आपूर्ति पक्षको रुपमा रहने गर्दछ । शासकीय सन्दर्भमा सरोकारवालाहरुको सम्वन्ध महत्वपूर्ण विषय मानिने गर्दछ ।  सार्वजनिक सेवा विवि

Read More

प्रजातन्त्रको आदर्श पक्ष प्रतिनिधिमूलक राज्य संयन्त्र

Posted on August 02, 2020 | views : 3085 |

दामोदर रेग्मी । साउन १८, काठमाडौँ । 'समाजको संरचना विविधतायुक्त हुने भएकाले सामाजिक बनावट, जात–जाति, वर्ण, लिङ्ग, धर्म, वर्ग, आर्थिक स्थिति, सांस्कृतिक परिवेशले गर्दा समाजमा असमानताहरु विद्यमान रहेका हुन्छन् । विविधतायुक्त समाजको यो विशिष्ट र अपरिहार्य चरित्र हो ।' वर्तमान विश्व विविध प्र

Read More

संघीय संरचनामा चुनौतीपूर्ण राजस्व व्यवस्थापन

Posted on July 30, 2020 | views : 4087 |

दामोदर रेग्मी । साउन १५, काठमाडौं । राष्ट्रिय विकासका लागि सार्वजनिक विकास खर्च र प्रशासनिक खर्चको समेत आवश्यकता पूरा गर्न, संघीय वित्तीय प्रणालीलाई सबलीकरण गर्न, सार्वजनिक खर्चको बढ्दो आवश्यकतालाई पूरा गर्न र वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न आन्तरिक स्रोत परिचालन महत्वपूर्ण हुने गर्दछ । राज्य

Read More

शासकीय साझेदारको भूमिकामा गैरसरकारी संस्थाः अवसर र चुनौती

Posted on July 26, 2020 | views : 3103 |

दामोदर रेग्मी । साउन ११, काठमाडौं । राज्यको विशेष पहुंच पुग्न नसकेको वा सरकारी संरचनाको कार्यमात्रले अपुग भएका क्षेत्र,वर्ग , समूह र मुद्दाहरुको हितको प्रबध्र्दनको लागि स्वस्फुर्त रूपमा स्थापना र सञ्चालन हुने हुँदा व्यवहारिक, सक्रिय, गतिशील, प्रभावकारी संयन्त्र बन्न सक्दछ । गैरसरकारी संस्था शासकीय

Read More

नागपञ्चमी र यसको महत्त्व

Posted on July 25, 2020 | views : 1790 |

साउन १०, काठमाडौं । श्रावण शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ ।नागको पूजा आरधना हुने यो  बर्षदिनभरिको उत्तम दिन हो।पञ्चमी तिथिका स्वामी नाग भएकाले पनि पञ्चमीका दिन नागको विशेष पूजागर्नुपर्दछ। ।प्रत्येक घरमा नागको चित्र बनाएर वा बजारबाट ल्याएको चित्रलाई प्राणप्रतिष्ठा गरि गोबर लगाएर घरको मुल

Read More

पूंजीगत खर्चको प्रवृत्ति र सुधारका उपायहरु

Posted on July 22, 2020 | views : 3262 |

दामोदर रेग्मी । साउन ७, काठमाडौं । बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको सफल कार्यान्वयन जन अपेक्षाको सम्बोधन गर्ने एउटा महत्वपूर्ण संयन्त्र हो  । वजेटको सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्था

Read More

विकासको रणनीतिक व्यवस्थापन

Posted on July 19, 2020 | views : 4216 |

दामोदर रेग्मी । साउन ४, काठमाडौँ । विकास समाजको लागि एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधार

Read More

वित्तीय संघीयताको सन्दर्भमा सार्वजनिक वित्तीय व्यवस्थापन

Posted on July 16, 2020 | views : 2797 |

दामोदर रेग्मी । साउन १, काठमाडौं । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहका एकल अधिकारहरू संविधानको क्रमशः अनुसूची ५, ६ र ८ म

Read More

वित्तीय संघीयताको सन्दर्भमा सार्वजनिक वित्तीय व्यवस्थापन

Posted on July 16, 2020 | views : 1180 |

दामोदर रेग्मी । साउन १, काठमाडौं । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहका एकल अधिकारहरू संविधानको क्रमशः अनुसूची ५, ६ र ८ म

Read More

संघीय सुशासनको लागि वित्तीय अनुशासनको अपरिहार्यता

Posted on July 12, 2020 | views : 2534 |

दामोदर रेग्मी । असार २८, काठमाडौं ।  प्रजातान्त्रिक शासन प्रणालीमा सार्वजनिक वित्त व्यवस्थापनका सवै पक्षहरुको व्यवस्थापन पारदर्शी हुनु आवश्यक छ। यसर्थ सार्वजनिक श्रोतको प्राप्ति देखि लिएर परिचालनका समग्र पक्षको प्रतिफल प्राप्त गर्ने किसिमबाट व्यवस्थापन गरिनु पर्दछ । प्रभावकारी सार्वजनिक वित्त

Read More

क्वारेनटिन अनुभव: सकारात्मक सोचले जितेको नकारात्मक रोग

Posted on July 08, 2020 | views : 2144 |

कोरोनाले विश्व आक्रान्त भएको अहिलेको अवस्थामा विश्वमा कोरोनाका कारण भएका हरेक गतिबिधिहरुमा हामीले सामाजिक सन्जालमा पढियो हेरियो । कतै बाटोभरि पैसा, त कतै कोरोना लागेकै कारण आत्महत्या लगायत धेरै उतारचढावहरु देखिए । त्यसैले यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नु सामान्यनै मान्नु पर्छ । दुनियामा पैसा भएर

Read More

प्रतिभा व्यवस्थापनको सन्दर्भमा मानवश्रोत व्यवस्थापन

Posted on July 08, 2020 | views : 4448 |

दामोदर रेग्मी। असार २४, काठमाडौं ।  “मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधन श्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । मानव श्रोत संगठनमा उपलब्ध सवै श्रोतहरुमध्ये महत्वपूर्ण मानिन्छ यसैले यसलाई मानव पूंजी पनि भन्ने गरिन्छ। ’’ संगठनको सफलताको लागि मानव संस

Read More

घरभाडा छुटको त कुरै छोडौं धारोको टुटी बिग्रियो भन्दै घरबेटीको गुनासो

Posted on July 06, 2020 | views : 2258 |

अनिल अधिकारी | कोरोना महामारीको कारण प्राय सबै व्यापार चौपट भएको वर्तमान अवस्थामा एकले अर्कोलाई सहयोग गरेर यो महामारीलाई जित्नुपर्ने हामी आम मानिसहरुको जिम्मेवारी हो । 'यो जिम्मेवारीबाट पन्छिनु हामी आफैमा मानव चेतनाबाट उद्देलित बन्नु हो' भन्ने मेरो व्यक्तिगत बुझाई रहेको छ ।  स्वभावले

Read More

प्रशासनयन्त्रवाट जन अपेक्षा र ट्रेड यूनियनको भूमिका

Posted on July 05, 2020 | views : 3054 |

दामोदर रेग्मी।असार २१, काठमाडौँ । ट्रेड यूनियनहरु जति कर्मचारीहरुको पेशागत हक हितका संरक्षक र पेशागत समृध्दिका आधारशीलाहरु हुन् त्यति नै मात्रामा सेवा प्रवाहको सुधार, जनमैत्री प्रशासनयन्त्रको विकासका सम्वाहक पनि हुन् । शासन प्रणालीमा  प्रजातान्त्रिकीकरण वर्तमान समयको अपरिहार्य र आवश्यकीय पक्ष

Read More

गुरुको महत्त्व र व्यास जन्म जयन्ती

Posted on July 05, 2020 | views : 2124 |

असार २१, काठमाडौँ | ॐ अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जनशलाकया । चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः।। अर्थात् ,अज्ञानरुपि अन्धकारमा परेर अन्धो जस्तो भएको मलाई ,ज्ञानरुपी गाजलका कोसाले(शलाकाले)आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परमपूज्य गुरुदेवलाई म सादर वन्दना गर्दछु। गुरु शब्दको शाब्दिक अर्थ हेर्

Read More

हातमा पुस्तक छः अब के गर्ने ?

Posted on July 04, 2020 | views : 1837 |

प्रभात सुवेदी | यतिखेर अधिकांशविद्यालयमानामलेखाउने र पाठ्यपुस्तकको वितरण गर्ने कार्य भइरहेको छ ।  केहीविद्यालयहरुले पाठ्यपुस्तकको वितरण गर्ने कार्य सम्पन्न गरिसकेका छन् भने केहीविद्यालयहरुमा पाठ्यपुस्तकवितरणको क्रम जारी रहेको छ ।  सामाजिक दुरीलाई कायमगर्दै र अन्य सावधानीहरु अपनाएर पाठ्यपुस

Read More

संघीय शासन प्रणालीमा गुणयुक्त सार्वजनिक प्रशासन

Posted on July 01, 2020 | views : 4437 |

दामोदर रेग्मी । असार १७,काठमाडौँ । सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा सरकार र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसर्थ सार्वजनिक सेवा सरकार र जनता विच भेट हुने संगम स्थल हो । यसै सम्बन्धको कारणले सरकारको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकार

Read More