By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    31 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    54 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 hour ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: साझाले थपेको ३० ओटा बस आइतबारदेखि चल्ने (अब यी रुटमा चल्दैछन)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > साझाले थपेको ३० ओटा बस आइतबारदेखि चल्ने (अब यी रुटमा चल्दैछन)
अर्थ/विकासकाठमाडौँ - KTM

साझाले थपेको ३० ओटा बस आइतबारदेखि चल्ने (अब यी रुटमा चल्दैछन)

साझासवाल
Last updated: November 24, 2016 8:54 am
साझासवाल
1 Min Read
Share

मंसिर ९, काठमाडौं । साझा यातायातले थप गरेको सुबिधासम्पन्न अपांगमैत्री बसहरु आइतबार देखि बिभिन्न रुटमा चलाइने भएको छ । साझा यातायतका नयाँ बसहरु आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि संचालनमा ल्याइने भएको छ ।

Contents
  • बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सुबिधा 
  • साझा चल्ने नयाँ रूट कुन-कुन हुन् ? 

साझा यातायातले थप गरेको बसहरु उपत्यकाभित्रका नयाँ रुटमा पनि संचालन गरिने साझा यातायातले जनाएको छ । साझाले मङ्सिर १ गतेनै यातायत बिभागबाट आफ्नो नयाँ बस संचालनको इजाजत पाएको थियो ।

बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सुबिधा 

साझा बसले पाएको नयाँ रुट परमिटसंगै उसले एयरपोर्ट भित्रदेखि नयाँ बसपार्कसम्म आफ्नो लगेजसहित यात्रा गर्न पाउने भएका छन् । त्यस्तै नयाँबसपार्क बाट एयरपोर्टसम्म जान त्यस्तै सुबिधा पाउन सकिनेछ ।

बैदेशिक रोजगारीमा जाने तथा विदेशबाट आउने यात्रुहरुलाई मध्यनजर गर्दै साझाले उक्त सेवालाई अझै स्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।

साझा चल्ने नयाँ रूट कुन-कुन हुन् ? 

पहिलो रुट

लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्क (दोहोरो सेवा) 

संचालन हुने बस संख्या: १० ओटा 

दोश्रो रुट

एयरपोर्ट टर्मिनलदेखि  तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट-एनएसी-न्युरोडगेट-जमल-लैनचौर-ठमेल-सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म (दोहोरो सेवा)

संचालन हुने बस संख्या: १० ओटा 

तेश्रो रुट

कोटेश्वरदेखि तीनकुने हुँदै-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म (दोहोरो सेवा) 

संचालन हुने बस संख्या: १० ओटा 

चौथो रुट

ग्वार्कोबाट-बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म (दोहोरो सेवा)

संचालन हुने बस संख्या: ८ ओटा 

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्यानडाबाट पाकिस्तान आउँदै गरेको हवाइजहाजको ट्वाइलेट जाम भएपछि आकस्मिक अवतरण
Next Article उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार हुँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

57 years ago
काठमाडौँ - KTMलेख

दशैँ र यसको महत्त्व र विविध साइतहरु

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

आजको खेलमा रोनाल्डोलाई मोरक्कोले कसरी रोक्ला ?

57 years ago
काठमाडौँ - KTMखेलकुदतेह्रथुम - TRT

मादी फुटबल क्लबलाई उपाधि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?