मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्"/>

2026-09-03 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडाबाट पाकिस्तान आउँदै गरेको हवाइजहाजको ट्वाइलेट जाम भएपछि आकस्मिक अवतरण

मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो । 

ट्वाइलेट जाम भएर यात्रुहरुले दिसापिसाव गर्न नपाउने अवस्था सिर्जना भएको जानकारी पाएसँगै चालक दलका सदस्यहरुले विमान डाइभर्ट गरी बेलायतको म्यानचेस्टरमा लगेर आकस्मिक अवतरण गराउनुपर्यो ।

समाचार अनुसार पाकिस्तानी एयरलाइन्सको पिके ७९८ जहाजको शौचालयमा कुनै ठोस वस्तु अड्किएपछि जाम भएको थियो । उक्त बोइंग जहाजलाई म्यानचेष्टर विमानस्थलमा झण्डै ३ घण्टा राखेर शौचालयको पाइपलाइन सफा गरी लाहोरतर्फ उडाइयो । कुनै अज्ञात यात्रुले शौचालयमा ठोस वस्तु हालिदिएका रहेछन् ।

विमानका सबै शौचालय एउटै पाइपमा जोडिएका कारण एउटा जाम भएपछि सबै शौचालय जाम भए । जसका कारण विमानले आकस्मिक अवतरण नै गर्नुपर्ने अवस्था आयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही