By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण
अर्थ/विकासदाङ्ग - DNG

देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण

साझासवाल
Last updated: November 29, 2016 12:17 pm
साझासवाल
1 Min Read
Share

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/77a1aad3bfd09c990d60fcb4f6eaaabf1480421811.jpg" style="width: 288px; float: left;"><b>सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । </b>समग्र देउखुरीको विकासका एजेण्डा सहित राप्तीपारीका नागरिकहरुले मंगलवार नेपाल सरकारका अर्थसचिव शान्तराज सुवेदीलाई स्मरण–पत्र बुझाएका छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">स्वःबुवा लोकमणी सुवेदीको निधन पश्चात् काजक्रिया गर्न गृह जिल्ला दाङ देउखुरीको गढवा आएका अर्थसचिव सुवेदीलाई स्थानियहरुले देउखुरीको विकासका लागि ध्यानकेन्द्रित गराएका हुन् । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोखे्रलको नेतृत्वमा बुझाईएको सो स्मरण–पत्रमा बहुप्रतिक्षत लमही–कोईलाबास सडक कालोपत्रे, कालाकाटे सिक्टा सडकको बाँकी रहेको २३ किमी भागको &nbsp;टे«याक खोल्न र सो सडकको स्तरोन्नति गर्न तथा राप्ती नदीको दुबै किनारमा दिर्घकालीन गुरुयोजना सहितको तटबन्धन एवं देउखुरी क्षेत्रका सबैजसो खहरेखोलाको कटान नियन्त्रणका लागि क्रमागत बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराएका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">स्मरण पत्रमा गढवा बहुमुखी क्याम्पसको जग्गा दर्ता तथा भौतिक सहयोग गर्न, गढवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्न र देउखुरीमा स्थापना गर्ने भनिएको एकिकृत सेवा केन्द्र तत्काल स्थापना गर्न अनुरोध गरिएको छ । त्यसैगरी निर्माणधिन बड्कापथ सिंचाई परियोजनाको पुरानो सर्भे अनुसार काम नभएर नहरको बाँध साँघुरो बनाईएकोमा पनि ध्यानाकर्षण गराईएको थियो । मागपत्र बुझ्दै सचिव सुवेदीले दाङ देउखुरी र समग्र राप्तीको विकास निर्माणका लागि स्टिमेट सहितको प्रस्ताव लिएर केन्द्रमा आएमा अर्थमन्त्री संग सहकार्य तथा परामर्श गरेर मुख्य मागहरु संबोधन गर्न सकिने प्रतिक्रिया दिएका छन् ।</p>

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङमा हतियार सहित एक युवक पक्राउ
Next Article कर्मचारी व्यवस्थापनका लागि विधेयक ल्याउने तयारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सुनको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

57 years ago
दाङ्ग - DNGराजनीति

दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सनराइज बैंकद्धारा भाईबर बैंकिङ्ग सेवा शुरु

57 years ago
अर्थ/विकास

Global Supply Chain Disruptions: Why Your Groceries Cost More Now

5 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?