By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    15 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    18 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चमेलीया सन् २०१७ सम्ममा सम्पन्न गरिसक्नु पर्ने, ५ मिटर सुरुङ भित्र पसे प्रधानमन्त्री प्रचण्ड
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चमेलीया सन् २०१७ सम्ममा सम्पन्न गरिसक्नु पर्ने, ५ मिटर सुरुङ भित्र पसे प्रधानमन्त्री प्रचण्ड
अर्थ/विकासकाठमाडौँ - KTMदार्चुला - DCL

चमेलीया सन् २०१७ सम्ममा सम्पन्न गरिसक्नु पर्ने, ५ मिटर सुरुङ भित्र पसे प्रधानमन्त्री प्रचण्ड

साझासवाल
Last updated: December 9, 2016 5:04 am
साझासवाल
4 Min Read
Share

मङ्सिर २४, दार्चुला | दार्चुलाको शिखर गाविसको बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजनाको हालसम्मको प्रगति ९६ दशमलब ६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार चमेलीया जलविद्युत्त आयोजनामा भईरहेको पछिल्लो प्रगतीका बारेमा अनुगमन निरिक्षण गर्ने क्रममा आयोजनाले उक्त प्रगती देखाएको हो ।

त्यस्तै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको हालसम्म ९८ दशमलब ८ प्रतिशत प्रगती भएको छ । त्यसैगरी हालसम्म ४ सय १२ वटा टावर र १ सय ३२ केभीको १ सय ३१ किलोमिटर ट्रान्समिन विद्युत्त प्रशारण लाईनको काम पनि सम्पन्न भएको छ । आयोजनामा चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपले काम गरिरहेको छ ।

त्यस्तै शाहसिल्ट आइकन जेभीले आयोजनामा इन्जीनियरीङ परामर्श गरिरहेको छ भने केएचएनपी कन्टोरीयम कोरियाले इलेन्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलमा काम गरिरहेको चमेलीया जलविद्युत्त आयोजनाका आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । मूख्यगरी चमेलीया जलविद्युत्त आयोजनाको ८ सय ४३ मिटर सुरुङ खुम्चीएपछि २ सय ३२ मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको थियो । सुरुङ पुर्निनिर्माण गर्नको लागि लागत बढी लाग्ने भन्दै निर्माण कम्पनीले थप बजेट माग गरेपछि आयोजना निर्माणको काम २०१५ फर्वरी १० देखि बन्द रहेको थियो । पछिल्लो समय नेपाल विद्युत्त प्राधिकरण र निर्माण कम्पनीबीच सहमती भएपछि २८ सेप्टेम्बर २०१६ बाट काम सूरु भएको छ । हालसम्म खूम्चिएको २ सय ३२ मिटर सुरुङमा हालसम्म ८६ दशमलब ३ मिटर काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सन् २००७ देखि निर्माण कार्य सुरुभएको चमेलीया जलविद्युत्त आयोजनाले सन् २०११ मा सम्पन्न गर्नु पर्ने लक्ष्य राखिएकोमा हालसम्म पटक पटक म्याद थप हुदै आएको छ । आयोजनामा जम्मा १५ अर्ब ६ करोड रुपैँया लागत अनुमान गरिएकोमा हालसम्म १३ अर्ब ५२ करोड रुपैँया खर्च भइसकेको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।    

५ मिटर सुरुङ भित्र पसे प्रधानमन्त्री प्रचण्ड 

चमेलिया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण गर्न दार्चुलाको बलाँच पुगेका प्रधानमन्त्री प्रचण्डले चमेलीया जलविद्युत्त आयोजनाको पाँचसय मिटर सुरुङ भित्र पुगेर अनुगमन गरेका छन् । आयोजनाको अनुगमन पछि प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न गर्न तोकीएको समयसीमा भन्दा अगावै काम सम्पन्न गर्न विद्युत्त प्राधिकरण तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । राष्ट्रकै गौरबको रुपमा रहेको चमेलीया जलविद्युत्त आयोजना सम्पन्न भएपछि समग्र सुदुरपश्चिम तथा देशका अन्य भूभागमा विद्युत्त आपुर्ती गरी लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने भन्दै यस्ता काममा हुने ढिला सुस्तीले देशविकासको गतीलाई समेत प्रभावित गरिरहेको भन्दै समयमै काम सम्पन्न गर्नु पर्ने बताएका हुन् ।

नेपाल विद्युत्त प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पनि बन्द भएको काम पनि सम्झौता भएर काम सुरु भईसकेकाले समयमै चमेलीया जलविद्युत्त आयोजनाको काम सम्पन्न हुने बताएका छन् । प्रधानमन्त्रीसँगै पुर्व गृहमन्त्री शक्ति बस्नेत, उर्जा मन्त्रालयका सचिवहरु पनि चमेलीयाको अनुगमन निरीक्षणका लागि बलाँच पुगेका हुन् ।

विहिबार विहान ८ बजे चमेलीया पुग्ने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो १ बजे मात्रै चमेलीया पुग्नु भएको थियो भने दिउँसो २ बजे आयोजना र सुरुङको पनि अनुगमन गर्नु भएको पत्रकार पदम बडालले जानकारी दिनुभयो ।

तिङ्कर नाकाको बारेमा दार्चुलाबासीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दार्चुला जिल्लाका राजनीतिक दल, उद्योगबाणिज्य संघ लगायत सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत दार्चुला जिल्लाको विकास निर्माणको बारेमा ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाएका छन् । मूख्यगरी त्रीदेशीय सीमा क्षेत्रमा रहेको दार्चुला जिल्लाको तिङ्कर नाका विस्तार, तिङ्करमा बर्षैभरी सुरुक्षा उपस्थिती र भन्सार कार्यालय स्थापना गर्न सरकारलाई माग गरिएको छ ।

त्यसैगरी दार्चुला जिल्लामा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनामा काम गर्दा भइरहेका समस्याका बारेमा पनि आयोजना प्रमुखले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री चमेलीया आउने भएपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय र सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, लगायत स्थानीयको सहभागिता रहेको थियो ।   

Share This Article
Facebook Email Copy Link Print
Previous Article अस्ताए, एउटा अग्रज पत्रकार !
Next Article नेपाली चलचित्र तुइन शिर्ष गीत सार्वजनिक (भिडियो)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीतिसुनसरी - SNS

धरान पुगेर प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू

57 years ago
काठमाडौँ - KTMशिक्षा

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

57 years ago
अर्थ/विकासकास्की - KSK

एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?