By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    12 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    2 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    5 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मोबाइल वित्तीय सेवाका लागि ‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मोबाइल वित्तीय सेवाका लागि ‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी
अर्थ/विकासकाठमाडौँ - KTM

मोबाइल वित्तीय सेवाका लागि ‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

साझासवाल
Last updated: February 22, 2017 1:22 pm
साझासवाल
5 Min Read
Share


फागुन ११, काठमाडौँ । आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी सम्पन्न भएको छ । 

यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्नेछ । साझेदारी हस्ताक्षर समारोहको  प्रमुख आतिथ्यता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गर्नुभएको थियो । 

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक श्री आनन्द राज खनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख श्री गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष श्री अनिल केशरी शाह र सक्षमका समूह प्रमुख श्री बलजित बोहोरा लगायत अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६००,००० भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जाल बाहिरका उपभोक्ता तथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्फत आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका ९द्यीद्य० एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

उक्त कर्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भन्नुभयो, “यसप्रकारको नवीन विधुतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै  ५० अर्बसम्म सरकारी राजश्व बढाउने उल्लेख गर्दै आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोगी बन्ने दावी गर्नुभयो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने वचनवद्वता व्यक्त गर्दै नेपाल दूरसंचार प्राधिकरणले पनि त्यस्तै सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो’  ।  

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलना गर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले भन्नुभयो, “देशविदेशमा बस्ने नेपालीहरूका बीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्फत जसरी बैधानिक रूपमा मार्गप्रशस्त गर्न सफल भएको थियो त्यसरी नै युकेएड सक्षमको सहकार्यले हाम्रो यो नयाँ डिजिटल वित्तीय सेवामार्फत बैंक तथा वित्तीय सेवा उपलब्ध भएका क्षेत्रमा मात्र नभई सो भन्दा बाहिर रहेका जनतालाई समेत सूत्रबद्ध गरी यो सेवा सबैका हातहातमा पु¥याउने लक्ष्य हाँसिल गर्न सहयोग पु¥याउने छ । 

ग्रामीण वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रभाव माथि प्रकाश पार्दै आईएमई लिमिटेडका प्रबन्ध निर्देशक श्री हेमराज ढकालले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रहरूमा हालसम्म बैंक तथा वित्तीय क्षेत्रको सेवा पर्याप्त मात्रामा पुग्न नसकिरहेको अवस्थामा पनि अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको देखिएको छ । त्यसैले मोबाइल फोन मार्फत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा आज संसारका अन्य विकसित मुलुकहरूमा जसरी प्रभावकारी र लोकप्रिय भएको छ, त्यसैगरी नेपालको पनि खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।”

सक्षम र आईएमई डिजिटल सोलुसनबीच भएको साझेदारीमाथि प्रकाश पार्दै सक्षमका समूह प्रमुख श्री बलजित बोहराले भन्नुभयो, “हामी देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सक्रिय निकायहरूसित अहोरात्र खटिरहेका छौँ । यसभित्र एकैसाथ रकम ट्रान्सफर, बिल भुक्तानी, खाता खोल्ने, रकम जम्मा गर्ने तथ अन्य बैङ्किङ र बिमा सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् र अन्ततः देशभरिका ८००,००० भन्दा बढी पर्याप्त वित्तीय सेवा पाउन नसकेका उपभोक्ता सम्म हाम्रो पहुँच पुग्नेछ । आईएमईसितको हाम्रो यो साझेदारी यस क्षेत्रमा अझै बढी उत्साहजनक परियोजनाहरूको सुरुवात हो ।”

डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख श्री गारेथ विअरले मन्तव्यका क्रममा भन्नुभयो, “हामीले हाम्रा कार्यक्रम कार्यान्वयन गर्ने साझेदार युकेएड सक्षम (संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमलाई मोबाइलमा आधारित वित्तीय सेवाका क्षेत्रमा नयाँ नमूना प्रस्तुत गर्न यस क्षेत्रका प्रतिबद्ध साझेदारहरूसँग नयाँ साझेदारी गरी छिटो केही उपलब्धी हासिल गर्नका लागि चुनौती नै दिएका छौँ । हामीले आज साक्षातकार गरेको यो साझेदारीको सुरुवात सही दिशातिर बढेको सङ्केत हो । विप्रेषण कम्पनीको महत्वलाई आँकलन गरेर नेपालमा मोबाइलमा आधारित वित्तीय सेवा शुभारम्भ गर्नका लागि विप्रेषण कम्पनीहरू (तथा तिनका एजेन्टहरूको व्यापक सञ्जाल)को उपयोग गर्नु आफैंमा रचनात्मक तरिका हो ।”

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो । यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा/बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य समेत लिएको छ । 

‘सक्षम’ वित्तीय क्षेत्रमा पहुँच सम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो । डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा यसको कार्यान्वयन भइरहेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article महाशिवरात्रिमा पशुपति दर्शन गर्न चार बाटाको व्यवस्था
Next Article समृद्ध कालिकोटका अभियान्ताले पत्रकार माझ खुलासा गरे समृद्धिका सपना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

स्पट फिक्सिङका लागि मेहबुबको फोन : ६ खेलको ३६ लाख आउँछ

57 years ago
काठमाडौँ - KTMसमाज

प्रहरीलाई गलत सूचना दिएर झुक्याउने एक युवतीसहित २ जना पक्राउ

57 years ago
काठमाडौँ - KTMकास्की - KSKमुख्य समाचारराजनीति

रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग

2 years ago
काठमाडौँ - KTMकास्की - KSKराजनीति

संविधान संसोधनबारे पोखरामा भयो जनमत संग्रह

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?