बैशाख ८ काठमाण्डौ | नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ८० मा कारोबार भैरहेको छ |