चैत १५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज (चैत १५) शुक्रबारको दिनका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ९६ पैसा रहेको छ ।

अन्य देशको पनि विनिमय दर हेर्न सक्नुहुन्छ