२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महालक्ष्मी लाइफ इन्स्यारेन्सद्वारा आर्थिक पत्रकारलाई तालिम प्रदान

२०७६, ६ जेष्ठ सोमबार १५:२७

जेठ ६, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले आर्थिक विटमा सक्रिय पत्रकारहरूलाई जीवन बीमा बिषयक तालिम दिएको  छ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा कम्पनीले सोमवार एक दिने तालिम प्रदान गरेको हो ।


बीमा बिषयमा कलम चलाउने आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि गराउने उदेश्यले तालिमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । बीमा क्षेत्रका समाचार संकलन गर्दा सावधानी अपनाएर लेख्न जरुरी छ भट्टराईले भने "सामान्य शब्द चयनमा ख्याल गरिएन भने पाठकमा नकारात्मक असर पर्नपर्छ, तसर्थ बीमा भित्रका टेक्नीकल बिषयहरू बारे पत्रकार जानकार हुन जरुरी छ ।"

नाफिजले सहकार्यलाई निरन्तरता दिएमा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्न मासिक रुपमा नै तालिमको आयोजना गरि सहयोग गर्न तयार रहेको उनले बताए  ।

नाफिजका अध्यक्ष सिताराम भट्टराईले आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्नु नै संघको प्रमुख उद्देश्य रहेको बताए ।  कम्पनीका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले जीवन बीमाका आधारभूत तथा प्राविधिक बिषयमा पत्रकारहरुलाई तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने