असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले
Read Moreअसार ७, गुल्मी। गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँ
Read Moreअसार ६, गुल्मी | जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएको थियो । गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएप
Read Moreअसार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए
Read Moreजेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ । नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्
Read Moreजेठ १०, गुल्मी | गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । मदानेका ४१ वर्षीय शिक्षक
Read Moreजेठ १०, गुल्मी | गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । मदानेका ४१ वर्षीय शिक्षक
Read Moreवैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ । प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् । सोमबार (आज) कपिलवस्
Read Moreवैशाख २६, गुल्मी | भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए । भैरहवास्थित प्रदेश प्रयोगशा
Read Moreवैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ । नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त
Read Moreवैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा
Read Moreचैत २८, गुल्मी | गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गो
Read Moreचैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि
Read Moreकमल पौडेल | चैत १६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरसवाट वच्न घर भित्रै बस्न र विदेशवाट आएका सवैजनालाई घरकै एकान्तवासमा वस्न आग्रह गरेको छ । भने कोरोनाका संभावित विरामीलाई राख्न रुद्रावति बहुमुखि क्याम्पसमा १० वेड सहितको क्वारेन्टाइन स्थल र प्रत्येक वडामा १० वेडका क्वारेन्टाइन स्थल
Read Moreचैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क
Read Moreचैत २, गुल्मी | गुल्मीमा एक महिला मृत फेला परेकी छिन | जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए | जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३
Read Moreफागुन १९, गुल्मी | गुल्मीमा एक पुरुष मृत फेला परेका छन् | जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा अन्दाजी ७५ वर्षिय एक पुरुष मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ | मृतकको नाम थर भने खुलेको छैन | प्रहरीका अनुसार शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ |
Read Moreमाघ २३, गुल्मी | गुल्मीमा दुई छुट्टा छुट्टै बलात्कारका घटनामा चारजना पक्राउ परेका छन् | ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेल पक्राउ परेका छन् | उनले माघ १२ गते दिउँसो करिव १ बजे बलात्कार गरेको पिडितको आरोप छ | त्य
Read Moreपुष २२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । ७६ वर्षीया कौशिला विकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । उनीहरुले सुनका गहना लुट्ने यो
Read Moreपुस २२, गुल्मी | गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासूको हत्या गरेका छन् | जिल्लाको इस्मा गाउँपालिका–३ सिमपानीमा ७६ वर्षीया कौशिला विकको हत्या भएको हो | जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर सासुको हत्या गरेका हुन् | गोरु फुकेको भन्दै पुस १७ गते कौशिलालाई गो
Read Moreपुष १८, गुल्मी | गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ । यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाक
Read Moreपुस १४, गुल्मी | गुल्मीमा नवजात शिशुको स्व फेला परेको छ | रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए | भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ | पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ
Read Moreपुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको
Read Moreपुस ८, गुल्मी | ७२ वर्षीय वृद्धको हत्या गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् | चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्या गरेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् | उनी पुस ५ गते आफनै गोठमा मृत अवस्थामा भेटिएका थिए
Read Moreपुष ५, गुल्मी | गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभएको । आगलागीमा
Read Moreमङ्सिर २८, गुल्मी | यहाँ एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर न
Read Moreमङ्सिर २८, गुल्मी | यहाँ एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर न
Read Moreमंसिर २०, गुल्मी | गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया बालिकालाई बलात्कार गरेको छ | स्कुल जान हिंडेकी ति बालिकालाई उनले एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए | अन्य बालबालिकालाई ओरालेको र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका ला
Read More