समाज | गुल्मी - GLM


अपाङ्ग दलित कुट्ने वडाध्यक्ष १३ हजार तिरेर रिहा

Posted on July 21, 2017 | views : 4852 | गुल्मी - GLM

प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका एमालेबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते

Read More

जापानमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला

Posted on July 18, 2017 | views : 20116 | गुल्मी - GLM

प्रेम सुनार/साउन ३, गुल्मी । जापनमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापनको जमिन नै किनेर घर बनाउने पहिलो गुल्मेली  ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् ।   गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकका रुपाकोट–९ दम्कुवा घर भएका हिजो विहान जापानको एक खोलामा

Read More

सक्रान्ती मनाउने खान लिन गएका बिक श्रीमतिको झण्डै काल लिएर फर्किए

Posted on July 17, 2017 | views : 12934 | गुल्मी - GLM

प्रेम सुनार/साउन २, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गको निसीखोलामा आईतवार सबको घरमा साउने सक्रान्ति चाड लागेको थियो । निसीखोला गाउँपालिका –५ कटुवाल देराकी ईन्द्रमाया बिकले भने साउने सक्रान्ति मनाउने सरसमान किन्न हिडेका श्रीमान ज्ञान बहादुर बिश्वकर्मा कति वेला आउँछन र  स–परिवार साउने सक्रान्ति म

Read More

गुल्मीका एक वडाध्यक्षद्धारा भोज भतेरको खर्च कटौती गरेर विद्यालयमा सहयोग

Posted on July 17, 2017 | views : 2436 | गुल्मी - GLM

प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गरी समाज सेवामा लगाउने घोषणा गरेका छन् । रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यक

Read More

गुल्मीका प्रगतिशिल लेखक केसीको दुर्घनामा परी निधन

Posted on July 17, 2017 | views : 7884 | गुल्मी - GLM

 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनामा परी निधन भएको छ ।  के.सी.लाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं. को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह न.पा.–१० गणेश प्रती

Read More

खोलामा मृत भेटिएकी गिताको बलात्कारपछि हत्याको आशंका

Posted on July 11, 2017 | views : 13042 | गुल्मी - GLM

प्रेम सुनार/असार २७, गुल्मी । हिजो दिउँसो बाग्लुङको बढिघाट खोालमा भेटिएको एक महिलाको शव पहिचान भएको छ ।  उनि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको पौदीअमराई– की ३५ वर्षिय गीता नेपाली भएको खुलेको हो । महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस( ९ की वर्ष ३५ की गीत

Read More

पसलमा भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटियो

Posted on July 10, 2017 | views : 6400 | गुल्मी - GLM

प्रेम सुनार/असार २६, गुल्मी । चुनाव ताका दलित समुदायहरु हरेक राजनैतिक दलका  लागि निकै प्यारा बन्छन् ।  भाषणमा महान जनता सम्वोधित हुन्छन ।  अघि पछि छिःछिः  र  दुरदुरको व्यवहार गर्नेहरु पनि  चुनावताका तिनै दलित समुदायको घर भित्र पसेर खाना  समेत खाएर  जातिय समान

Read More

गुल्मीमा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते

Posted on July 08, 2017 | views : 3478 | गुल्मी - GLM

असार २४, गुल्मी । केहि वेर अघि गुल्मीको रुरु गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् ।  रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै गरेको लु २ ख १८८ नम्वरको ट्रक पानी ट्याङकी भन्ने स्थान भन्दा केहि माथी सडकबाट करिव सय मिटर तल खस्दा ५ जना गम्भीर घाईते भएको गुल्मी प्रहरीले जनाएक

Read More

जनप्रतिनिधीसंग वाँदर नियन्त्रणको माग

Posted on July 07, 2017 | views : 1633 | गुल्मी - GLM

प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका विभिन्न स्थानमा बाँदरबाट आतंकित भएका कृषकहरुले उमेदावारहरु भोट माग्न जाँदा वाँदर नियन्त्रणको माग गरेको विजयी उमेदवारले बताएका छन् । ‘अरु वरु पर्दैन्थ्यो , रातदिन खेतीवाली खाएर हैरान पारेका बाँदर लखेट्ने कर्मचारीको व्यवस्था  मिलाई दिए धन्य हुने भनेर जनताले

Read More

गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

Posted on July 05, 2017 | views : 5669 | गुल्मी - GLM

असार २१, गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ ।  उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।  जिल्लामा सबैभन्दा बढी स

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | गुल्मी - GLM

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | गुल्मी - GLM

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

Posted on May 11, 2017 | views : 4603 | गुल्मी - GLM

वैशाख २८, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ  चार जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाका लागि छुटेको जिप बिहीबार दुर्घटनामा परेको हो । लु १ च ६६८४ नम्बरको जिप इस्मा गाउँपालिका–४ स्थित दोहोलीमा दुर्घटना हुँदा त्यही ठाउँका स्थानीय बासिन्दा कल्पना गन्

Read More

गुल्मीमा १९ बर्षीय युवतीद्वारा झुन्डिएर आत्महत्या

Posted on May 09, 2017 | views : 4539 | गुल्मी - GLM

बैशाख २६, गुल्मी ।  गुल्मीमा एक युवतीले आत्महत्या गरेकी छिन ।  वडा नम्वर २ मुसिकोट देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले उनको माईती घर वामीटक्सारमा झुण्डिएर आत्महत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए । उनले ३ वर्ष अघि मुसिकोट देउरीका धनिश्वर घिमिरेसँग प्रेम विवाह

Read More

गुल्मीमा आमा-छोराले गरे एउटै डोरीमा पासो लगाएर आत्महत्या (भिडियोसहित)

Posted on May 09, 2017 | views : 13067 | गुल्मी - GLM

बैशाख २६, गुल्मी । केहि दिन अघि गुल्मीमा निकै कहालिलाग्दो घटना घटेको प्रहरीले आज सार्वजानिक गरेको छ ।  प्रहरीका अनुसार गत वैशाख २२ गते साँझ पौने ६ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् । पल्लीकोटकी २० वर्षिया शितल परिया

Read More

गुल्मीमा अज्ञात समुहद्वारा मध्यरातमा डोजरमा आगजनी

Posted on May 09, 2017 | views : 3374 | गुल्मी - GLM

बैशाख २६, गुल्मी । गुल्मीमा गएराती एउटा डोजरमा आगजनी भएको छ ।  छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धिमा प्रयोग गरिएको डोजरमा अज्ञात समुहले अगो लगाएको हो । आगजनीबाट डोजर ध्वस्त भएको छ । काठमाण्डौको कालिका प्यासेफिक जोईन्ट भेन्चर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाइएको हो ।

Read More

गुल्मीमा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

Posted on May 09, 2017 | views : 2845 | गुल्मी - GLM

बैशाख २६, गुल्मी । चट्याङ लागेर मालिका गाउँपालिका–४ अर्खावाङ निवासी ८० वर्षीय डोरबहादुर खत्रीको सोमबार मृत्यु भएको छ ।  अपराह्न आफ्नो घरमा बसिरहेका अवस्थामा परेको चट्याङका कारण खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।  चट्याङ

Read More

रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा कालोपत्रे सुरु

Posted on May 03, 2017 | views : 1585 | गुल्मी - GLM

बैशाख २०, गुल्मी । रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको छ ।  पहिलो चरणमा नादेयाखोला देखी उल्लीखोला सम्मको करिब ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको हो । सडक कालोपत्रेको जिम्मा रसुवा ए.बि.ए. जे.बि. काठमाण्डौले लिएर काम गरिरहेको छ ।  नादेयाखोला भन्

Read More

गुल्मीमा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता यसकारण पाएनन्

Posted on March 30, 2017 | views : 2076 | गुल्मी - GLM

चैत १७, गुल्मी । सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् ।  सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।  सरका

Read More

गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर महिलाको मृत्यु

Posted on March 04, 2017 | views : 4350 | गुल्मी - GLM

फागुन २१, गुल्मी । सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको दिगाममा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा अर्घाखाँची चिदिका गाविस–३ निवासी २० वर्षीया सीता नेपाली रहेकी छन् ।  शनिबार बिहान दिगाम गाविसअन्तर्गत अँगाहामा औषधोपचार गर्न मोटरसाइकलको पछाडि बसेर जाने क्रममा सडक खन्

Read More

गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी

Posted on March 04, 2017 | views : 2012 | गुल्मी - GLM

फागुन २१, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ ।  सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण

Read More

गुल्मीमा आफ्नै श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

Posted on February 28, 2017 | views : 5457 | गुल्मी - GLM

फागुन १७, गुल्मी । गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ल

Read More

२२ बर्षीय युवती बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

Posted on February 25, 2017 | views : 3120 | गुल्मी - GLM

फागुन १४, गुल्मी । गुल्मीमा युवती बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।  २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी बिशुखर्कका ७३ वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला

Read More

गुल्मीकि कमली चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन

Posted on February 25, 2017 | views : 22975 | गुल्मी - GLM

प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् ।  चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज

Read More

गुल्मीका एक व्यक्तिले दिए पार्टीलाई निःशुल्क जग्गा

Posted on February 23, 2017 | views : 1804 | गुल्मी - GLM

फागुन १२, गुल्मी । गुल्मीको वामी गाविसमा नेपाली काँग्रेस गाउँ कार्य समितिलाई एक व्यक्तिले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।  वामी–३ निवासी गुल्मीका पूर्वजिविस सदस्य तथा वामी विश्व सम्पर्क मञ्च, अमेरिकाका अध्यक्षसमेत रहनुभएका हरिनारायण सापकोटा र उहाँकी श्रीमती साबित्रा सापको

Read More

बालविवाह गराउने गुल्मीका चारजना प्रहरी हिरासतमा

Posted on February 20, 2017 | views : 1616 | गुल्मी - GLM

फागुन ९, गुल्मी । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।  हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी

Read More

आँपचौरमा वन उपभोक्ता समिति गठन

Posted on February 16, 2017 | views : 1524 | गुल्मी - GLM

प्रेम सुनार/फागुन ५, गुल्मी । अजम्वरा सामुदायिक वन उपभोक्ता समिति आँपचौर ३ गुल्मीको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वामी रेञ्जरपोष्ट वन महासंघका सचिव  हिरालाल अर्यालको प्रमुख आतिथ्यतामा वसेको भेलाले खिमराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।   समितिको उपाध्यक्

Read More

नेपाल पत्रकार महासंघ गुल्मीको सर्वसम्मत नेतृत्व चयन

Posted on February 14, 2017 | views : 1923 | गुल्मी - GLM

प्रेम सुनार | फागुन–३, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नवराज भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको महासंघको उपाध्यक्षमा अनिल खत्रि, महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा टोप लाल अर्याल, सहसचिवमा ना

Read More