समाज | गुल्मी - GLM


विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थालेपछि अग्लुङ्गवासी चकित

Posted on September 12, 2017 | views : 1773 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत  १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि झाँक्रिका रुपमा काँप्ने र बेहोस भएर ढल्ने गर्न थालेपछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् ।  ‘एउटा अचम्मै देख्नु परेको छ ’

Read More

धुर्कोटमा साँझ २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही गरिने

Posted on September 12, 2017 | views : 1040 | गुल्मी - GLM

भदौ २७, गुल्मी । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको  गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ ।  गाउँका कुनै घर पसलहरुमा साँझ वजे देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र

Read More

गुल्मीमा समितिकै सेटिङ्गमा काठ तस्करी, अध्यक्षद्धारा रकम हिनामिना

Posted on September 12, 2017 | views : 2749 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी हुने गरेको खुलासा भएको छ ।  श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका सिमित पदाधिकारीको मिलोमोतोमा त्यस बनको खण्ड नम्वर ५ अर्मजाको झाँतेखोला

Read More

गुल्मीमा भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

Posted on September 08, 2017 | views : 1176 | गुल्मी - GLM

भदौ २३, गुल्मी । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।  मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीब

Read More

तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय गुल्मीमा स्थापित

Posted on August 25, 2017 | views : 1494 | गुल्मी - GLM

भदौ ९, गुल्मी । सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ ।  राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशौँ बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयान

Read More

तिज गीतमा राज गर्यो गौडाकोट राजाले

Posted on August 25, 2017 | views : 2159 | गुल्मी - GLM

प्रेम सुनार/भदौ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो  गौडाकोटको राजामा आयोजित तिज गित  ।  वर्षेनी  गौडाकोट न्यु दिपज्योति युवा क्लवले  आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने तिज गीत  प्रति

Read More

गुल्मीमा दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु

Posted on August 23, 2017 | views : 1341 | गुल्मी - GLM

भदौ ७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ ।  अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।  एक सय ३५ किलोवाट क्षमताको उक्त

Read More

‘वालमैत्री विद्यालयमा सजाएँ दश थप्पड’

Posted on August 17, 2017 | views : 2043 | गुल्मी - GLM

प्रेम सुनार/भदौं १, गुल्मी । केहि दिन अघि गुल्मीको मुसिकोटमा शिक्षक र अभिभावक विच भएको कुटपिट घटनाको नयाँ खुलासा भएको छ ।  वालमैत्री विद्यालय भनिएको मुसिकोट ४ को दिगामचौर प्राथामिक विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत शिक्षकले नै अर्को विद्यार्थीलाई दश थप्पड गालामा हान्न लगाउने सजाएँ तोक

Read More

फेरी पनि गुल्मीमा गैह्र दलितबाटै कुटिए दलित

Posted on August 15, 2017 | views : 2760 | गुल्मी - GLM

प्रेम सुनार/साउन ३१, गुल्मी । केहि दिन अघि गैह्र दलितबाट एकजना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरी गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले निर्घात कुटपिट गरेका छन् ।  मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14582 | गुल्मी - GLM

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

अन्तरजातिय विवाहको तिन महिनामै दलित युवतीले आत्महत्या गरिन

Posted on August 09, 2017 | views : 3156 | गुल्मी - GLM

प्रेम सुनार/साउन २५, गुल्मी । दाङ्ग जिल्ला घर भई वाग्लुङ्ग बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले बागलुङकै पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्कीसंगं प्रेम सम्वन्ध राखी केहि दिनअघि मात्र वैवाहिक सम्वन्ध स्थापित गरेका थिए ।  विवाहको केहि दिनसम्म त सम्वन्ध सुमधुर रह्यो, त्यस पछि भने पारिवारिक त

Read More

बाबुद्धारा आफ्नै ६ वर्षिया छोरीको बलात्कार, ७३ वर्षियाद्धारा पनि वलात्कार..

Posted on August 08, 2017 | views : 1458 | गुल्मी - GLM

प्रेम सुनार | साउन २४, गुल्मी | तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर ? सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर

Read More

‘माछा साह्रै महँङ्गो'...

Posted on August 08, 2017 | views : 6003 | गुल्मी - GLM

प्रेम सुनार/साउन २४, गुल्मी । ‘रक्सी र माछामा पैसा पनि जानु छ । रामधुलाई पनि खानु छ । उल्र्टै दुई हात जोडेर माफी गाग्नु पनि छ र लाखौं जरिवाना पनि तिर्नु छ । त्यो भन्दा पनि ठुलो कुरा साराका सामु बदनामीको विल्ला समेत  भिर्नु छ ।’  हिजो सांझ जिल्ला प्रहरी कार्यालय भित्र भएको एक घटनाको छलफलमा

Read More

बाग्लुङ्गमा पहिरोमा पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता

Posted on August 04, 2017 | views : 4020 | गुल्मी - GLM

प्रेम सुनार/साउन २०, गुल्मी । दुई दिन देखी परेको अविरल  वर्षा सँगै आएको पहिरोले  गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गमा पहिरोले पुरिएर  एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।   ढोरपाटन नगरपालिका वडा नं।–५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर

Read More

गुल्मीमा वडाध्यक्षकै वाईक चोरियो

Posted on August 03, 2017 | views : 1785 | गुल्मी - GLM

प्रेम सुनार/साउन १९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छन् ।  लु १७ प ७१८ नम्वरको  एकसय पचास सिसी पल्सर वाईक छिमेकी गुल्मी दरवार गाउँपालिका ७ , फेदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट

Read More

९ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि...

Posted on August 02, 2017 | views : 3252 | गुल्मी - GLM

प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मीको दर्लामचौर गाउँमा गत  चार दिनदेखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु  विचल्लीमा परेका छन् ।   ईस्मागाउँपालिका वडा नम्वर ३ , दर्लामचौर सिमपानीका  वावुराम घर्ति ९ थापा ० की ३० वार्षिया  श्रीम

Read More

पत्रकारले लेखे गृहमन्त्री जनार्दन शर्मालाई खुल्ला पत्र

Posted on July 29, 2017 | views : 4741 | गुल्मी - GLM

प्रेम सुनार । माननिय गृहमन्त्री ज्यु, हजारौं नेपालीहरु झै म पनि कुनै समयको वैदेशिक रोजगार पिडित मान्छे हुँ ।  म सर्वप्रथम त मैले भोगेको स्थान मलेशियाको कथा सुनाउँ छु । म त्यहाँबाट प्रकाशित हुने श्रमताहिक पत्रिकाबाट नेपाली श्रीमिकहरुको आवाज उठाउँथे । सुरुमा म मलेलिसियाको सेलाङ्गर राज्यको कापर भ

Read More

ट्रान्समिटर जलेपछि पौंदीका २५० घरधुरी अँध्यारोमा

Posted on July 26, 2017 | views : 1256 | गुल्मी - GLM

प्रेम सुनार/साउन ११, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्युत सेवा अवरुद्ध बनेको छ । नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि  सो वडाका झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् । ट्र

Read More

चार शिक्षकका शुन्य विद्यार्थी, तलवका लागि मात्र हाँजिरी

Posted on July 26, 2017 | views : 1860 | गुल्मी - GLM

प्रेम सुनार/साउन ११, गुल्मी । हेलो सर, त्यस विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’ नि ? उताबाट जवाफ आउँछ–एकदम हो  सर,  विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि  ? उनको जबाफ आउँछ  तिन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं । त्यो सो भए त काम केहि छैन

Read More

गुल्मीका यमहादुर श्रीस मृत्यु प्रकरण: घटना किन गुपचुप ?

Posted on July 26, 2017 | views : 6510 | गुल्मी - GLM

प्रेम सुनार/साउन ११, गुल्मी । गुल्मीको एक गाउँपालिकामा जंगलमा मृत फेला परेका एक युवाको घटना छायाँमा पर्दै आएको छ ।   नेपाली कांग्रेसका एक जना वडाध्यक्षका उमेदवारका छोराको जन्म दिनको रात्रीभोजमा राती १२ वजेसम्म  देखिएका र त्यसको दुई दिन पछि त्यसै स्थल नजिकै जंगलमा मृत फेला परेका मालिका गाउ

Read More

बाग्लुङ जीप दुर्घटना: 'सन्तानको वावु बन्ने धोको अधुरै पारी दियो'

Posted on July 24, 2017 | views : 6208 | गुल्मी - GLM

प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुमेन काउछाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ ।  करिव ८ वर्ष अघि मिना काउछा संग विवाह बन्धनमा बाँधिएका काउछाको हा

Read More

बाग्लुङ जीप दुर्घटना मृत्यु भएका परिवारलाई गाउँपालिकाले नै छुट्यायो राहत रकम

Posted on July 24, 2017 | views : 3183 | गुल्मी - GLM

प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो ।  तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् । आज बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृत

Read More

लक्षित वर्गको रकममा दलितहरु विचमै लुछाचुँडी र कुटपिट

Posted on July 24, 2017 | views : 2001 | गुल्मी - GLM

प्रेम सुनार/साउन ९, गुल्मी । जिल्ला विकास समिद्धिारा लक्षित वर्गका लागि विनियोजन हुने रकमा साविकको अर्वेनी गाविसमा दलित अगुवाहरु विचमै लुछाचुँडी हुँदै आएको छ र यसपाली त एक आपसमा कुटपिट समेत भएको छ । उक्त शिर्षकको रकम बाँडफाँडका क्रममा एमाले कार्यकर्ताहरुले गरेको निर्णयमा असहमति जनाए बापत गुल्मीको अर

Read More

अति विपन्न बिश्वकर्मा यसरि बने डाक्टर

Posted on July 24, 2017 | views : 3051 | गुल्मी - GLM

प्रेम सुनार/साउन ९, गुल्मी । आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक अति विपन्न दलित परिवारका युवा यति वेला डाक्टर बनेका छन् ।  मालिका गाउँपालिका वडा नम्वर १ साविकको नेटा गाविसका काँशीराम बिक लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसै हप्ता एमबिबिएस डाक्टर बनेका हुन

Read More

बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते (नामावलीसहित)

Posted on July 24, 2017 | views : 12549 | गुल्मी - GLM

प्रेम सुनार/साउन ९, गुल्मी । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ

Read More

अब खुल्ला कारागार, वन्दीहरु भित्र होईन वाहिर काममा

Posted on July 23, 2017 | views : 3028 | गुल्मी - GLM

प्रेम सुनार/साउन ८, गुल्मी । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निमार्ण भए पछि भोलीका दिनमा बन्दीहरु कारागार भित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताएका छन् । आज विहान गुल्मी जिल्ला कारागारक

Read More

दलितलाई विभेद र कुटपिट गर्ने एक लाख धरौटीमा छुटे

Posted on July 23, 2017 | views : 1544 | गुल्मी - GLM

प्रेम सुनार/साउन ८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ४ मा  असार २४ गते स्थानिय  दलित कर्णबहादुर नेपालीलाई छुवाछुत विभेद गर्दै निर्घात  कुटपिट गरेका आमा छोरा आज जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । हाल सम्म प्रहरीको हिरासतमा रहेका आरोपी शोभा कार्की र उनका

Read More

अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्षलाई कार्वाही हुनुपर्ने आयोगको माग

Posted on July 21, 2017 | views : 1590 | गुल्मी - GLM

प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका दर्जनौ मानवअधिकार संघ संस्थाको ध्यान आकृष्ट गरेको जनाईएके छ । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका बडागाउंमा जातीय

Read More