राजनीति | हुम्ला - HML


पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30560 | हुम्ला - HML

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30902 | हुम्ला - HML

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम

Posted on February 07, 2021 | views : 1858 | हुम्ला - HML

माघ २५, हुम्ला ।  जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला

Read More

हुम्लाको अदानचुली गाउँपालिका वडाध्यक्ष माथि कुटपिट हुँदा गम्भीर घाइते

Posted on January 17, 2021 | views : 2186 | हुम्ला - HML

माघ ४, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन्। श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

Read More

हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा बिजयी

Posted on December 01, 2019 | views : 4518 | हुम्ला - HML

मंसिर १५, काठमाडौं | हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षको लागि भएको उपनिर्वाचनमा नेकपा बिजयी भएको छ |  नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतले पछि पर्दै नेकपा की रुपा शाही विजयी भएकी हुन् | उनले  ४५४ मत प्राप्त गरेकी छन् |  भने कांग्रेसकी तारा शाहीले ३८५ मत प्राप्त गरेकी छन् | त

Read More

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on August 16, 2019 | views : 18503 | हुम्ला - HML

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102355 | हुम्ला - HML

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84858 | हुम्ला - HML

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपा हुम्लाको पार्टी कार्यालय उद्घाटन

Posted on December 18, 2018 | views : 4736 | हुम्ला - HML

रेशमराज रोकाया | पुष ३, हुम्ला | तत्कालिन एकिकृत नेकपा माओवादी (केन्द्र) र नेकपा (एमाले) एकिकरण भएको लामो समय पछि हुम्लाको पार्टी कार्यलयको उद्घाटन भएको छ । पार्टी एकिकरण पछि कर्णाली प्रदेशको जिम्मेवारी र प्रदेश समितिको चयन पछि हुम्लामा नेकपाको कार्यलय औपचारिक रुपमा उद्घाटन गरिएको हो ।  नेकपाका

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56981 | हुम्ला - HML

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

साँसद छक्कबहादुर अभिनन्दित

Posted on November 18, 2018 | views : 5084 | हुम्ला - HML

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | हुम्लाबाट प्रत्यक्ष निर्वाचन तर्फ स्वतन्त्र तर्फका प्रतिनिधि सभाका साँसद छक्क बहादुर लामालाई सम्मान गरिएको छ । निर्वाचित भएको करिब १ वर्ष पछि गृह जिल्लामा लामो समय विताउनु भएका साँसदलाई लामा समुदायको छाता संगठन लामा साँस्कृतिक मञ्चले नागरिक अभिनन्दन गरेको हो ।&nbs

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 10369 | हुम्ला - HML

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

आजैदेखि विकसित देश बनाउने प्रण गरौंः प्रधानमन्त्री

Posted on April 14, 2018 | views : 2601 | हुम्ला - HML

बैशाख १, हुम्ला | प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गर्नुभएको छ । हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताउनुभयो । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42741 | हुम्ला - HML

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

हुम्लामा कांग्रेसका जीवन बहादुर शाही बिजयी

Posted on December 08, 2017 | views : 6203 | हुम्ला - HML

मङ्सिर २२, हुम्ला | हुम्लाको ताजा मत परिणाम प्राप्त भएको छ | साझा सबालका हुम्ला सम्बाददाताका अनुसार कांग्रेसका जिवन बहादुर शाहीले ४५१९ मत पाएर बिजयी भएका हुन् । यहाँ शाहीका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै शाहि निर्वाचित भएका हुन् । माओवादी केन्द्रका विजय

Read More

हुम्लामा प्रतिनिधीमा छक्क बहादुर, प्रदेशमा रावल विजयी

Posted on December 08, 2017 | views : 3141 | हुम्ला - HML

रेशम राज रोकाया/मङ्सिर २२, हुम्ला । प्रतिनिधी सभाको लागि हुम्लाबाट स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ ।  उहाँले ८ हजार ४ सय ९१ मत ल्याई विजयी हुनु भएको हो । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छ

Read More

हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै स्वतन्त्र उम्मेद्वार विजयी

Posted on December 08, 2017 | views : 2595 | हुम्ला - HML

मंसिर २२, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराएका छन् । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

Read More

हुम्लाको पछिल्लो मत परिणाम सार्वजनिक, कसको कति ?

Posted on December 08, 2017 | views : 2374 | हुम्ला - HML

प्रतिनिधि सभा नेका: मंगल ब शाही : ८०७८ माओके: छिमीदोर्जे लामा :२७३३ नयाशक्ती:तुल ब शाही : १३४ ससफो: काली ब बि क : ११४ जन समाजबादी: रण ब रम्तेल :३१९ एराप्रपा रा: देबकी शाही :३८ स्वतन्त्र: छक्क ब लामा :७६७२ वदर:९२७ प्रदेश सभा क्षेत्र २ नेका: ठान ब रोकाया :३३९९ एमाले: दल रावल :५३७७ नयाशक्ती: धर्मराज

Read More

हुम्लामा सबैलाई छक्क पार्ने गरि अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा !

Posted on December 07, 2017 | views : 3913 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला | मङ्सिर १० गते हुम्लामा सम्पन्न भएको निर्वाचनको आज मतगणना हुँदै छ |  हुम्लाको ताजाँकोट गाँऊपालिका र अदानचुली गाँऊपालिकाको नयाँ अपडेट अनुसार प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्रका उम्मेदवार छक्क बहादुर लामाले १७६९ मत पाई अग्रता लिएका छन् | अग्रता लिएका लामालाई पछ्याउने क्रममा नेपा

Read More

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै (मतपरिणामसहित)

Posted on December 07, 2017 | views : 1503 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।  प्रतिनीनिधी सभा तर्फका  स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले १,३२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १,०१४ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका छिमी दोर्जे लामाए ८२२ मत प्राप्त ग

Read More

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता (मतपरिणामसहित)

Posted on December 07, 2017 | views : 1649 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उहाँलाई पछ्यारहनुभएको छ । त्यस्त

Read More

हुम्लामा मतगणना सुरु

Posted on December 07, 2017 | views : 4312 | हुम्ला - HML

रेशम राज रोकाया/मंसिर २१, हुम्ला । हुम्लामा अहिले ५ बजेबाट मतगणना सुरु भएको छ । प्रदेश र संघको दुवै तर्फको मतगणना सुरु भएको हो ।  अहिले प्रतिनिधी सभा तर्फको ताँजाकोट गाउँपालिकाको वडा नं. १ र ५ वडाको मतगणना सुरु भएको छ भने प्रदेश तर्फको ताँजाकोट गाउँपालिकाकै वडा नं. ४ र ५ को मतगणना सुरु भएको छ ।

Read More

हुम्लामा मतदाता नआएपछि कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसे

Posted on November 26, 2017 | views : 2919 | हुम्ला - HML

मङ्सिर १०, हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा मतदाता भोट हाल्न नआएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन । ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थ

Read More

माओवादी केन्द्र हुम्लाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, यस्तो छ कारण

Posted on November 12, 2017 | views : 2550 | हुम्ला - HML

रेशमराज रोकाया/कात्तिक २६, हुम्ला । हुम्लामा माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् ।  जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्य भागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउन

Read More

पेशागत ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनमा नखटाउने तयारी हुँदै

Posted on November 09, 2017 | views : 1953 | हुम्ला - HML

रेशमराज रोकाया/कात्तिक २३, हुम्ला । जिल्लाको निर्वाचनको लागि शान्तीपूर्ण रुपमा सम्पन्न गर्नको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शिक्षक तथा कर्मचारी ट्रेड युनियनमा संलग्न शिक्षक तथा कर्मचारीलाई नखटाउने निर्णय गरेको छ ।  स्थानिय तहको निर्वाचनमा त्यस्ता कर्मचारी तथा शिक्षक खटिएका केन्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | हुम्ला - HML

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17481 | हुम्ला - HML

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

माओवादी नेतृत्वमा जिल्ला संयोजन समिति चयन

Posted on August 03, 2017 | views : 2368 | हुम्ला - HML

रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ ।  गठबन्धनमा नेकपा माओवादी केन्द्रका दान बहादुर रावत प्रमूख र एमालेको खगेन्द्र कार्की उप प्रमूखमा निर्वाचित भएका हुन् । जम्मा १४ मत रहेको जिल्लामा प्रमुख रावतले दश मतका साथमा

Read More