२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै (मतपरिणामसहित)

२०७४, २१ मंसिर बिहीबार १७:१२

मङ्सिर २१, हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । 

प्रतिनीनिधी सभा तर्फका  स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले १,३२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १,०१४ मत प्राप्त गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका छिमी दोर्जे लामाए ८२२ मत प्राप्त गरेका छन् । त्यस्तै नयाँ शक्तिका तुल वहादुर शाहीले १०, जनसमाजवादीका रण वहादुर रम्तेलले २२६,  राप्रपा, राष्टिवादीकि देवकी शाहीले ५ र  संघियसमाजवादी फोरमका काली वहादुर विकले ७मत प्राप्त गरेका छन् ।

यस्तै गरि प्रदेश सभामा बाम गठबन्धनले अग्रता लिएको छ ।

बाम गठबन्धनका दल रावलले १६४५ र ठान बहादुर रोकाया ७०१ र नयाँ शक्ति नेपालका धर्मराज ऐडीले ३३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ