समाज | कैलाली - KLL


सेती सामुदायिक वनभित्र बेवारिसे शव फेला

Posted on January 01, 2021 | views : 1307 | कैलाली - KLL

पुस १७, गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ। शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बत

Read More

कोरोना सङ्क्रमित दुई महिलाको मृत्यु

Posted on December 13, 2020 | views : 1566 | कैलाली - KLL

मङ्सिर २८, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ । आजसम्म प्रदे

Read More

घरायसी कामको जिम्मा महिलाको मात्र हो र !

Posted on November 27, 2020 | views : 1546 | कैलाली - KLL

दुर्गा देवकोटा,  मङ्सिर १२, टीकापुर (रासस) । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन ।  उ

Read More

लकडाउनपछि बालविवाह बढ्यो

Posted on November 17, 2020 | views : 1367 | कैलाली - KLL

मङ्सिर २, कैलाली | कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई

Read More

सुदूरपश्चिमका कानून मन्त्री शाह उपचारका लागि काठमाडौं

Posted on November 06, 2020 | views : 1349 | कैलाली - KLL

कार्तिक २१, | सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई उपचारको लागि काठमाडौं लगिएको छ | उनलाई शुक्रबार सिम्रिक एयरमार्फत काठमाडौँ लगिएको हो | शाहलाई १५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो |  होम आइसोलेसनमै बसिरहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार

Read More

कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु

Posted on November 06, 2020 | views : 1248 | कैलाली - KLL

कात्तिक २१, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो | ६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानका

Read More

तीन युवतीसहित सात पक्राउ

Posted on November 05, 2020 | views : 1173 | कैलाली - KLL

कार्तिक २०, गोदावरी । धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो ।  बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आध

Read More

धनगढीबाट तिन युवतीको उद्दार

Posted on November 05, 2020 | views : 1339 | कैलाली - KLL

कार्तिक २०, धनगढी | बेचबिखनका लागि भारत लैजानेक्रममा धनगढीबाट तिन युवतीको उद्दार गरिएको छ | भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा उनीहरुको उद्दार गरिएको हो |  जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाए

Read More

बेवारिसे शव फेला

Posted on November 01, 2020 | views : 1956 | कैलाली - KLL

कार्त्तिक १६, गोदावरी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताउनुभयो । अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरी

Read More

प्रहरी हत्याको आरोपमा सात पक्राउ

Posted on October 20, 2020 | views : 1579 | कैलाली - KLL

कात्तिक ४, कैलाली (रासस) । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्

Read More

यसपालिको दशैं: न घर लिपपोत, न गाउँमा चहलपहल

Posted on October 19, 2020 | views : 1791 | कैलाली - KLL

दुर्गा देवकोटा | कात्तिक ३, टीकापुर | विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन लागिरहेको छैन ।  ‘‘समय सबैभन्दा बलवान छ । हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्म

Read More

धारिलो हतियार प्रहार गरी प्रहरीको हत्या

Posted on October 18, 2020 | views : 1410 | कैलाली - KLL

कार्त्तिक २,सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।  गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ  ।   प्रदेश प्रहर

Read More

चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

Posted on October 14, 2020 | views : 1206 | कैलाली - KLL

असोज २८, कैलाली । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ज

Read More

दशैं र तिहार चाडपर्व नजिकंदै तर रोकिएन भारत पस्नेक्रम

Posted on October 06, 2020 | views : 1925 | कैलाली - KLL

असोज २०, महेन्द्रनगर । दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।   कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा

Read More

भजनी नपाका सेवा बन्द

Posted on October 01, 2020 | views : 1350 | कैलाली - KLL

असोज १५, कैलाली | कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।  नगरपालिकाका कार्यवाहक प्रमुख छाया देवकोटाले  सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा से

Read More

वडा कार्यालय आउजाउ गर्न दुई दिन

Posted on September 30, 2020 | views : 1330 | कैलाली - KLL

असोज १४, सुदूरपश्चिम । कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ।  सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । मोहन्याल गाउँपालिका– ३ को कार्यालय फल्ले बि

Read More

धनगढी विमानस्थलबाट ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

Posted on September 20, 2020 | views : 1862 | कैलाली - KLL

असोज ४, सुदूरपश्चिम (रासस) । धनगढी  विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।    निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रम

Read More

कोरोना सङ्क्रमित महिलाको मृत्यु

Posted on September 16, 2020 | views : 1318 | कैलाली - KLL

भदौ ३१, कैलाली | कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पता

Read More

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ जना बिरामी

Posted on September 16, 2020 | views : 1550 | कैलाली - KLL

भदौ ३१, गोदावरी (रासस) : कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा

Read More

पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम

Posted on September 13, 2020 | views : 1339 | कैलाली - KLL

भदौ २८, धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।  पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणप

Read More

कैलालीमा प्रहरी थुनामा रहेका एक युवकको मृत्यु

Posted on September 11, 2020 | views : 1738 | कैलाली - KLL

भदौ २६, सुदूरपश्चिम (रासस) । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थि

Read More

सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित

Posted on September 10, 2020 | views : 2680 | कैलाली - KLL

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् । कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम ताल

Read More

कैलालीमा बसोबास गर्ने लोपोन्मुख ३० राजीले घर पाउने

Posted on September 06, 2020 | views : 1715 | कैलाली - KLL

भदौ २१, टीकापुर । कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् ।  सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८को स्वीकृत वार्षिक मुख्यमन्त

Read More

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

Posted on August 31, 2020 | views : 3876 | कैलाली - KLL

भदौ १५, कैलाली | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको स

Read More

सुर्तीसहित बोलेरो जिप बरामद

Posted on August 30, 2020 | views : 2724 | कैलाली - KLL

भदौ १४, कैलाली | कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार

Read More

कैलालीमा निषेधाज्ञा अवधि थप

Posted on August 29, 2020 | views : 1780 | कैलाली - KLL

भदौ १३, सुदूरपश्चिम (रासस) : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण प

Read More

सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित, कुन जिल्लाका कति जना निको भए ?

Posted on August 25, 2020 | views : 4377 | कैलाली - KLL

विमलबहादुर विष्ट, भदौ ९, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् ।  प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु

Read More

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

Posted on August 23, 2020 | views : 1635 | कैलाली - KLL

भदौ ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।  मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”

Read More