उपराष्ट्रपतिमा कसलाई मत दिने ? रास्वपाले बाेलायाे बैठक

साझासवाल
0 Min Read

चैत २, काठमाडौं | उपराष्टपतिमा कसलाई मत दिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएको छ ।

भोलि बिहान साढे ११ बजे पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता मुकुल ढकलले बताए ।

भोलि नै उपराष्टपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिमा रास्वपाले रामचन्द्र पौडेललाई मत दिएको थियो ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धन दलबाट जसपाका रामसहायप्रसाद यादव, जनमत पार्टीका ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।

Share This Article
Leave a Comment

Leave a Reply