चैत २५ , काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। उनले आधिकारिक फेसबुक पेजमा लेखेका छन्,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’

Related News