बारा–२ : १२ हजार ८४८ मतसहित उपेन्द्र यादवको अग्रता कायमै, अरु कसको कति?

साझासवाल
0 Min Read

बैशाख १२, बारा | बारामा जसपाका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार २९ हजार ५९६ मत गन्दा यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ८ हजार ४८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले १ हजार ९९१ मत प्राप्त गरेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply