By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    1 hour ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    1 hour ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    22 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    23 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा
राजनीति

गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा

साझासवाल
Last updated: May 1, 2023 9:11 am
साझासवाल
1 Min Read
Share

वैशाख १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नीति तथा कार्यक्रम पुर्नलेखन गर्न र गृहमन्त्रालय आफ्नो पार्टीलाई दिन तयार रहेको बताएको छ ।  सोमबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित प्रेस मिटमा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय रास्वपालाई दिन र नीति तथा कार्यक्रम पुर्नलेखन गर्न तयार रहेको बताएका हुन् । 

‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई साविकका मन्त्रलाय र नीति तथा कार्यक्रम पुर्नलेखन गर्न मञ्जुर छु भन्नुभएको छ’, प्रवक्ता ढकालले भने, ‘प्रधानमन्त्रीले यति भनिसकेकाले अब पार्टीले सरकारमा जाने वा नजाने भन्ने निर्णय मात्र गर्ने हो ।’

रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले गर्ने निर्णयका आधारमा सरकारमा जाननजाने निर्णय गर्नेछ । त्यसअघि आजै बस्ने संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा र नहुँदाका फाइदा र वेफाइदाका बारेमा धारणा राख्ने छन् । सोही धारणाका आधारमा सरकारबारे निर्णय गर्ने रास्वपाले जनाएको छ ।

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
Next Article देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

ओलीले खुलाए जसपा र राप्रपासँग तालमेल गर्नुको कारण

57 years ago
राजनीति

प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

57 years ago
काठमाडौँ - KTMराजनीति

‘हामी अन्तिम चरणमा पुग्दैछौं, एकताको विकल्प छैन’ – प्रचण्ड

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?