टोपबहादुर रायमाझीबारे ओलीले भने- ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं’

साझासवाल
1 Min Read

<p><b>बैशाख २१, काठमाडौँ | </b>नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् ।<br></p><p>उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे ।&nbsp; निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।</p><p>निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनी समेत दिए । उनले रायमाझीबारे उनले भने, ‘ यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं।’</p>

Share This Article
Leave a Comment

Leave a Reply