By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    24 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल र यूएईको श्रम बैठक बस्दै : घरेलु श्रमिक खोल्न यूएईको प्राथमिकता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > नेपाल र यूएईको श्रम बैठक बस्दै : घरेलु श्रमिक खोल्न यूएईको प्राथमिकता
राजनीति

नेपाल र यूएईको श्रम बैठक बस्दै : घरेलु श्रमिक खोल्न यूएईको प्राथमिकता

साझासवाल
Last updated: June 13, 2023 8:34 am
साझासवाल
3 Min Read
Share

जेठ ३०, काठमाडौँ | नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को उच्चस्तरीय श्रम अधिकारीहरूबीच काठमाडौंमा बुधबार संयुक्त बैठक हुँदैछ । शून्य लागतमा नेपाली श्रमिक पठाउने श्रम सम्झौता भएपछि नियमित रूपमा बस्न लागेको यो तेस्रो बैठक हो  । यसअघिको बैठक आबुधाबीमा भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, यूएई जाने कामदारको सीप विकास, न्यूनतम तलबको कार्यान्वयनलगायतको विषयमा एजेन्डा तय गरेको छ । युएई पक्षले भने नेपालबाट घरेलु श्रमिक लैजाने बिषयलाई प्राथमिकता दिएको छ ।

श्रम सम्झौतापछि भएका दुई वटा बैठकमा पनि यूएईले नेपाललाई घरेलु श्रमिक खोल्न आग्रह गर्दै आएको थियो । तर, यो बैठकमा भने पठाउने मिति नै तोक्नुपर्ने पक्षमा यूएई छ । घरेलु श्रमिकको सबै सुरक्षाको जिम्मेवारी यूएई लिने बताउँदै आएको छ ।

नेपालले २०७३ मा पहिलो पटक संस्थागत हिसाबमा घरेलु श्रमिक यूएई पठाएको थियो । तर, संसदीय समितिले यूएईसहित सबै देशहरूमा श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक पठाउन रोक लगाएपछि संस्थागत श्रमस्वीकृतिको प्रक्रिया रोकिएको थियो । त्यसपछि भने यूएईसँग श्रम सम्झौता भयो । त्यो सम्झौतापछि यूएईले घरेलु श्रमिकसँग सम्बिन्धत छुट्टै प्रोटोकल गर्ने पक्षमा छ ।

महिला अधिकारकर्मी मञ्जु गुरुङले यूएईले सुरक्षाको जिम्मेवारी लिएपछि घरेलु श्रमिक पठाउन रोक्न नहुने बताइन् । ‘घरेलु श्रमिकलाई संस्थागत हिसाबले पठाउनुपर्छ । संस्थागत हिसाबले नपठाउँदा गैरकानुनी बाटोको प्रयोग भयो । जसले गर्दा महिलाहरू थप जोखिममा परेका छन्,’ उनले भने ।

यूएई नेपाली महिला कामदारका लागि प्रमुख गन्तव्य हो । श्रम मन्त्रालयको प्रतिवेदन–२०२२ अनुसार श्रम स्वीकृति लिई जानेमध्ये ३९ प्रतिशत महिला यूएई गएका छन् । त्यसमा घरेलु श्रमिकको भने तथ्यांक उल्लेख छैन ।

खाडीमा सबैभन्दा कम तलब पनि यूएईमा नै छ । उच्च लागत, कम तलब र उच्च खर्च भएकोले यूएईले श्रमिकको तलब तोक्नुपर्ने पक्षमा नेपाल छ । हालै प्रकाशित एक अध्ययन अनुसार खाडीमा सबैभन्दा महँगो जीवन दुबईमा छ । यूएई गएकामध्ये झन्डै ४० प्रतिशत नेपाली दुबईमा कार्यरत छन् ।

सरोकारवालाहरुले कामदारको २४ घण्टा बिमाको सुविधा हुनुपर्ने, रोजगारदाताले म्यानपावर कम्पनीलाई दिइने सेवा शुल्क निर्धारण गर्नुपर्ने, यूएईबाट फर्केका कामदारको पुन:स्थापनाका लागि यूएईले लगानी गर्नुपर्ने, अशक्त भई फर्केका कामदारको जीवनयापनका लागि यूएईले जिम्मेवारी लिनुपर्ने, भिजिट भिसाको तस्करी गरी कामदार लैजानेहरूमाथि कारबाही गर्नुपर्ने विषय उठाउन नेपाल सरकारलाई सुझाव दिएका छन् । -कान्तिपुरबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ
Next Article फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६९ जना नेपालीसहित ११ सय ३७ जना विदेशीको उद्धार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडोल्पा - DLPराजनीति

नेकपाले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतलाई कालोमोसो दल्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं: मन्त्री अर्याल

57 years ago
राजनीति

लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति

57 years ago
कन्चनपुर - KNCराजनीति

विप्लव क्रान्तिकारीका नेता पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?