प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

साझासवाल
0 Min Read

असार २७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

चिकित्सकहरुका अनुसार दाहालको बुधबार  बिहान ८:३३ बजे निधन भएको हो।

सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।

दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित थिइन्

Share This Article
Leave a Comment

Leave a Reply