असार २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाललाई दागबत्ती दिएका छन्। सिता दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरु रेनु तथा गंगा दाहालले दागबत्ती दिएका हुन्।

दाहालको आज (बुधबार) राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको आज (बुधबार) बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो।

Related News