By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा कति मतदाता ? सम्भावना कसको ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा कति मतदाता ? सम्भावना कसको ?
काठमाडौँ - KTMराजनीति

ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा कति मतदाता ? सम्भावना कसको ?

साझासवाल
Last updated: February 24, 2017 2:26 am
साझासवाल
3 Min Read
Share

फागुन १३, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि भब्य तयारी हुँदै गर्दा काठमाडौँ तार्केश्वर नगरपालिकाकै ठूलो क्याम्पस ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन गरिएको छ । 

Contents
  • ग्रामीणमा राजनीतिक कोटा 
  • सम्भावना कसको ? 

ग्रामिण क्याम्पसमा कुल १ हजार ६ सय ८७ जना मतदाताको नामावली सार्वजनिक भएको छ । जसमा स्नातकोत्तर तहबाट १ सय ८९ मतदाता छन् भने बाँकी स्नातकका बिद्यार्थी हुन् । यो क्याम्पसमा कम्तिमा एक हजार मत खस्ने अनुमान छ ।

यता काठमाडौँकै सबैभन्दा धेरै मतदाता भएको क्याम्पसमा शंकरदेव क्याम्पस रहेको छ | जहाँ कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको छ । त्यस्तै पाटन संयुक्त क्याम्पसमा ४ हजार ७ सय ५८, नेपाल ल क्याम्पसमा ४ हजार ४ सय, पशुपति क्याम्पसमा ४ हजार १ सय ७३ मतदाता छन् भने त्रिवि केन्द्रीय क्याम्पसमा ३ हजार ६ सय ९९ जना बिद्यार्थीको नामावली सार्वजनिक गरिएको छ । 

ग्रामीणमा राजनीतिक कोटा 

मिनी निर्वाचनको संज्ञा दिईने स्ववियु निर्वाचनमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसले राजनीतिक कोटाको आधारमा हरेक बिद्यार्थी युनियनलाई १२ बिद्यार्थी भर्ना गर्न दिएको थियो । यस अघिको निर्वाचनमा जस्तो, जसले जति सक्छ त्यति बिद्यार्थी भर्ना गर्ने परिपाटीको अन्त्य भएपनि कोटामा भर्ना गर्न दिनु राम्रो अभ्यास भने हैन । कोटामा भर्ना गर्दा हरेक संगठनले आफ्नो संगठनको लागि मत दिने निश्चित व्यक्तिहरु भर्ना गर्छन । यो परिपाटीले क्याम्पसमा भर्नाको लागि पैसा जुटाउन नसक्नेलाई केहि राहत हुन्छ । तर भर्नाको नाममा पास आउट भईसकेका र मत हाल्नकै लागि मात्र भर्ना गर्नेहरुलाई यो कोटामा छिराउने गरिएको छ  । 

सम्भावना कसको ? 

यस अघिका स्वबियु निर्वाचनमा नेविसंघले जितेको यस क्याम्पसमा अनेरास्ववियुलाई सबैभन्दा कमजोर मानिदै आईएको छ । तर फुटेर टुक्रा-टुक्रामा परिणत भएको माओवादी समर्थित बिद्यार्थी संगठनहरुको स्थिति अनेरास्ववियु भन्दा अझै कमजोर देखिन्छ । क्रान्तिकारीहरु र नयाँ शक्ति समेतको तालमेल हुनसक्ने सम्भावना देखिए पनि निश्चित टुंगो नलाग्दा अहिलेसम्म कसको शक्ति कत्रो भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । क्रान्तिकारी र नयाँ शक्ति सहितको तालमेल भएमा नेविसंघलाई अफ्ट्यारो पर्ने देखिन्छ ।

अनेरास्ववियुले आफ्नो शक्ति बलियो बनाउन दैनिक प्रयास गरिरहेको भएपनि यस अघिकै स्थिति दोहोरिने बताइएको छ । तर अनेरास्ववियुले पहिलेजस्तो कमजोर स्थिति नभएको भन्दै आफुहरुले जित्ने दावी गरेको छ ।

यता नेविसंघमा को सभापति उठ्ने भन्ने बिषय अझै घतलाग्दो छ । नुवाकोटको अधिकांश बिद्यार्थीले यो क्याम्पसमा पढ्ने भएकाले नुवाकोटकै बिद्यार्थी सभापति हुनुपर्छ भन्ने भनाई समेत नेविसंघभित्र आएका छन् । पछिल्लो समय क्याम्पसमा नेविसंघ भित्र दुईधार देखिँदै आएको कारण त्यसको बिबाद मिलाउन नेविसंघलाई हम्मे-हम्मे पर्ने देखिन्छ । सभापतिमा नुवाकोटे बिद्यार्थी चयन गर्दै गर्दा उता अर्को पक्षको बरियता र राजनैतिक हैसियतनै खतरामा पर्ने बताइएको छ ।

समग्रमा भन्नुपर्दा ग्रामिणको अहिलेसम्मको स्थितिमा नेविसंघनै बलियो मानिन्छ । नेविसंघलाई हराउनको लागि रणनीतिनै मुख्य सुत्र हुनसक्छ । क्रान्तिकारीहरु र नयाँ शक्तिबीचको निर्वाचन एकतालाई रणनीति मान्ने हो भने पनि नेविसंघले पनि अर्को रणनीति अपनाउन सक्ने निश्चित छ । यता क्रान्तिकारी बिचारधाराकै व्यक्ति राप्रपा समर्थित संगठनको नेतृत्वमा गएपछि त्यो शक्ति कता ढल्कन्छ भन्नेमा अन्यौलता छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आज महाशिवरात्रीः पशुपतिनाथ मन्दिरमा सशुल्क दर्शन खारेज
Next Article शिवरात्रीको नाममा चरेस होइन चना खाऔं, रक्सी होइन लब्सी खाऔं
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

सन्दीप एक्लैले ५ विकेट लिएको खेलमा नेपाल ४ विकेटले पराजित, बाँकी खेल कहिले-कहिले ?

57 years ago
काठमाडौँ - KTMसमाज

प्रधानमन्त्री पोखरामा

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सामान बोक्ने कार्गोमा पनि विदेशी लगानी, नेपाली व्यवसायीको विरोध

57 years ago
राजनीति

प्रचण्डको चेतावनी- सरकारले बहुमतको घमण्ड नदेखाओस्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?