By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    1 hour ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    60 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यस्तो आत्माघाति राजनीतिले कोही बाँच्न सकिएला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यस्तो आत्माघाति राजनीतिले कोही बाँच्न सकिएला ?
काठमाडौँ - KTMराजनीति

यस्तो आत्माघाति राजनीतिले कोही बाँच्न सकिएला ?

साझासवाल
Last updated: July 15, 2017 6:35 am
साझासवाल
6 Min Read
Share

प्रेम सुनार/असार ३१, गुल्मी । हिजो गुल्मीमा सामाजिक सञ्जाल मार्फत छताछुल्ल पारिएको एक अडियो काण्डले धेरैलाई गम्भीर र चिन्तीत बनाएको छ । अव यो फोन र फेशवुक भन्ने प्रविधी आत्माघाती बम जस्तै बन्ने हो कि भन्ने यहाँका बुद्धिजीवीहरले चिन्ता व्यक्त गर्न थालेका छन् ।

फोन जस्तो कुरा हरेक व्यव्क्तिको नितान्त गोपिनियताको अधिकारसंग जोडिएको चिज हो । कसैको कल रेकर्ड सार्वजानिक गर्दै जाने हो भने अव कुनै न कुनै मानिस आत्माहत्या समेत गर्न सक्छ, सजिलै जो कोही चरित्र हत्या गर्दै समाजको होनाहार व्यक्तिको भविश्य पनि चकनाचुर हुन जान्छ ।

चुनाव ताकाको फोन रेकर्ड कै कुरा गर्ने हो भने यो हिजो बाहिरा आएको काण्ड भन्दा डर लाग्दा घटना समेत बाहिर आउन सक्छन् । चुनाव ताका आफ्नो पक्षमा मत ल्याउनका लागि व्यक्तिगत भेटमा होस वा फोनमा प्रलोभन दिने कुरामा कुनै दलका कुनै नेता चुकेका छैनन्  भन्दा फरक नपर्ला ।  एक चोटी स्वास्थ्य  प्रतिष्पर्धाको राजनीति गर्न रुचाउनेहरुले गम्भीर भएर सोच्ने वेला आएको छ । 

यति हिजोको प्रबृद्धिलाई बढवा दिदै जाने हो भने कुनै न कुनै दिन तपाईमाथी पनि फोन र फेशवुक आत्माघाती वम बनेर पड्कीन सक्छ र तपाईको राजनैतिक जिवन ध्वस्थ हुन सक्छ । हिजो नेकपा एमालेका एक जना नेताले २५ हजार दिएको र थप एक लाख दिने फोन रेकर्ड जुन बाहिर आएको छ त्यो सुनियोजित रुपमा फसाउन खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।

पैसा लिन नचाहेकै भए किन वार्गेनिङ्ग गर्ने ? यति त्यो कल रेकर्ड उनै नेताको हो भने पनि उनले सुरुमा  नजिकको साथी भाईको नाताले कार्यापालिकाको चुनावमा सहयोग गरी दिन आग्रह गरेका छन् । जव जवाफमा पैसा कै वार्गेनिङ्ग स्वयम  ति कांग्रेसजनले गर्न थालेका छन् । 

म मात्र होईन, मेरो मान्छे अरु पनि धेरै छन भनेर उनले भन्नु वार्गेनिङ्ग पक्कै हो । यति उनलाई पैसाको प्रलोभनमा पर्नु थिएन र अस्वस्थ्य राजनीति गर्नु नै थिएन भने उनि उनले बोलाएको भनिएको ठाउँमा पैसा लिन किन गए ?  यति ठुलो अडियो काण्ड बाहिर ल्याउन सक्नेले किन त्यो उनले पैसा दिएको भन्ने ठाउँमा रङ्गे हात तस्वीर खिच्ने व्यवस्था मिलाउन सकिएन् ? 

चुनावमा किन्न चाहने संग बेचिन को चाहेको छ ? त्यसै अडियो रेकर्डले बताउँ छ । कति सम्म आत्मा घाती खेल खेलिएको छ, एउटै पेटको दाजु भाई जस्तो भएर आन्तरिक भालाकुसरी गर्ने अनि पछि गएर त्यति डर लाग्दो राजनीति गर्ने । 

यस्तै गर्ने हो भने अव पालै पालो सवै नेताहरुको चरित्रा नास र बनिवास हुन सक्छ । स्वस्थ प्रतिष्पर्धात्मक राजनीतिमा यस्तो यस्तो कु–संस्कारको विकासलाई बढवा चुनावको मुखमा आएर गुल्मीको रुरुबाट दिईयो । एउटा सुन्दर राजनीति भविश्य बोकेको २७ वर्षिय युवा यदु ज्ञवालीलाई ६ वर्ष  पुरानो कुनै युवती संग  हेलो हाईको  विषय उठाएर ठुलो तनावमा पारियो ।

उनलाई चुनावमा जित हारको भन्दा पनि चरित्र हत्याको पिडाले मानसिक रुपमा निकै थला पा¥यो । कल रेकर्ड खोज्दै जाने हो भने यो देशका सडक मजदुर देखि सदन सम्मका अधिकांस मानिस  डर लाग्दा यौन काण्डमा फस्न सक्छन् । 

यौनिक मामिलामा  प्रायःकोही पनि दुधले नहुाएका छैनन् । त्यस्तै आर्थिक चलखेलको कल रेकर्ड खोज्ने हो भने ठुला ठुला नेता र मन्त्रीहरु करोडौंको वार्गेनिक गर्दै गरेको पाईने छ ।

हिजो  ति एमाले नेतालाई कल रेकर्डबाट होईन उनले त्यो २५ हजार दिएकै भए तस्वीर नै खिच्ने व्यवस्था मिलाएर फसाउन सकिन्थ्यो ।  जवकी उनी आफैले पैसा लिन बोलाएको भनेपछि  उनलाई रङ्गे हात फसाउने ठुलो मौका मिलेकै थियो । 

तर ति कांग्रेसजने ताप्केको माछो फुत्काएर कुराँ हात लगाएका छन् ।  उनले इमानको राजनीति गर्न खोजेको भए पैसाको प्रलोभन देखाउने ति एमालेका नेतालाई फोनमै झपार्नु सक्नु पर्ने हो ।

के ठान्नु भएको छ , के दलितहरु भेंडा बाख्रा हुन र जस्ता शव्दको त्यो कल रेकर्ड हुन्थ्यो भने उनले फसाउन खोजेको बाजी पक्कै मार्ने थिए । सत्य तथ्य के हो ? भोली छानविनले बताउला तर हिजो कांग्रेसजनको पत्रकार सम्मेलनमै गरिएको एमाले नेता प्रति आरोपको समाचार हामीहरुले लेख्नै पर्दछ र लेखियो यद्येपि  त्यो समाचार भित्रको समाचार लेख्नै पर्ने देखेर आफ्ना विचार र केहि प्रबुद्ध व्यक्तिहरुको समेत विचारलाई समिश्रण गरी यो पंक्ति लेखिएको हो । फोन रेकर्ड काण्डकै कुरा गर्नु पर्दा रामकुमारी झाँक्री काण्डले पनि उनको राजनैतिक भविश्यमा निकै असर गर्ने हो कि भन्ने चिन्ता बढेको छ ।

यसर्थ सत्यको राजनैतिक गरौं  । प्रतिवाद गर्नु नै छ भने पनि मानविय संवेदनालाई ख्याल गरेर मात्र गरौं । जालझेल षडयन्त्रको राजनीति गर्ने नै हो भने हामीले भयङकर  डरलाग्दा र जोखिम युक्त राजनैतिक यात्रामा छौं भनेर बुझ्नु होला । आज एउटा विपक्ष राजनैतिक दलको सहकर्मीको छातीमा बजारिएको त्यो फेशबुक र फोन रेकर्डको आत्माघाती वम भोली तपाईको छातिमा पनि बज्रिन सक्छ ।  

यस्तै गर्ने हो भने अव कसैको पनि भविश्य सुरक्षित छैन् । मानविय स्वभाव न हो जो कोही फोनमा  आफुले  नजिक बनाएका मानिसहरु संग जस्तो पनि बोलिन्छ ।  त्यसरी फोन रेकर्डलाई हतिायर बनाउने हो भने जो जसले प्रयोग गरेरै भए पनि जो कोहीको जिवन ध्वस्त पार्न सकिन्छ ।  यस प्रति सवै गम्भीर बनौं ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article कुलेखानी–फाखेल यातायात सञ्चालन
Next Article संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन: महरा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विपद्मा काम लाग्यो बालकोष

57 years ago
काठमाडौँ - KTMराजनीति

अविश्वासको प्रस्तावको पक्षमा अधिकांश संसद, गच्छेदार र राप्रपा पनि एमालेको विपक्षमा

57 years ago
राजनीति

अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी : चुरे नछुनुहोला, देशमा आगो बल्छ

57 years ago
काठमाडौँ - KTMसमाज

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?