By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 hour ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पर्यटन व्यवसायी प्रतिनिधि सभाका उम्मेदवार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पर्यटन व्यवसायी प्रतिनिधि सभाका उम्मेदवार
काठमाडौँ - KTMराजनीति

पर्यटन व्यवसायी प्रतिनिधि सभाका उम्मेदवार

साझासवाल
Last updated: November 6, 2017 7:55 am
साझासवाल
3 Min Read
Share

कत्तिक २०, काठमाडौं । आगमी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका निम्ति पर्यटन व्यवसायी दल बहादुर (डिबी) लिम्बु उम्मेदवारी बन्नुभएको छ ।

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको लिम्बुसहित अन्य उम्मेदवारको नाम केही दिन अघि ललितपुरमा चुनावी प्रचारप्रसार कार्यक्रमबीच पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सार्वजनिक गर्नुभएको हो ।

विगत तीन दशकदेखि पर्यटनमा आवद्ध लिम्बुले मुलुकमा सधैं राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेको भन्दै समग्र पर्यटनको विकासद्धारा मुलुकको आर्थिक विकास गराउन सकिने बताउनुभयो । पर्यटनको माध्यमद्धारा मुलुकको विकास र शुद्ध आर्थिक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले अत्याधिक मतले बिजयी गराई एक पटक काम गर्ने अवसर दिने कुरामा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

दल बहादुर लिम्बुको जीवन–यात्रा

भनिन्छ समय नै जीवन हो । समयले मानिसलाई जता लान्छ जीवन उतै जान्छ । दल बहादुर लिम्बुको जीवन पनि यस्तै भयो । ब्रिटीस आर्मीमा जागिर खाने उहाँको सोच थिएन तर १४ वर्षको उमेरमा जागिरे हुनुभयो । त्यस्तै, पर्यटन व्यवसाय अंगाल्ने उहाँको उदेश्य थिएन तर अहिले सफल पर्यटन व्यवसायीको रुपमा स्थापित हुनुभएको छ । 

त्यस्तै, राजनीतिमा लाग्ने पनि उहाँको उदेश्य कदापी होइन तर राजनीतिको अग्निपरीक्षामा उहाँ होमिदै हुनुहुन्छ । नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नयाँ शक्ति पार्र्टी, नेपालको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको छ ।

वि.स. २०१८ श्रावणमा धरानमा बुबा रामलाल लिम्बु र आमा आइतोतीको कोखबाट जन्मनुभएको लिम्बु ६ जना सन्तानमध्ये माइलो सन्तान हुनुहुन्छ । उहाँको बाल्यकाल मध्य वर्गीय परिवारमा बित्यो । 

स्थानिय बिद्यालय निकेतन मा.वि.बाट अक्षर शुभारम्भ गर्नुभएको लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्रिर्ण गर्नुभयो । त्यसपछि तत्काल उहाँ ब्रिटीस आर्मीमा जागिर खान हङकङ जानुभयो र त्यहाँ उहाँले १४ वर्ष बिताउनुभयो ।

२०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाउनुभएको लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गर्नुभयो । उहाँ हुँदा उहाँलाई नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाईरहन्थ्यो । त्यसपछि उहाँ २०५१ सालको अन्त्यतिर नेपाल फर्कनुभयो र २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन गर्नुभयो । निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लाग्नुभएको लिम्बु ०६१ देखि नै ट्राभल्सको सबैभन्दा ठुलो छाता संगठन (नाट्टा) मा आबद्ध हुनुभयो । 

२००६ मा उहाँ नाट्टामा सचिव हुनुभयो र २००८ मा महासचिव हुनुभएको लिम्बु २०१४ देखि ०१६ सम्म अध्यक्ष हुनुभयो । त्यस्तै, २०६४ मा ग्रान्ड एकेडेमी स्कुल (सातदोबाटो) को प्रबन्ध सञ्चालक हुनुभएको लिम्बु २०७० देखि ०७२ सम्म अध्यक्ष हुनुभयो ।

संयुक्त पर्यटन समन्वय समितिको संयोजकसमेत रहनुभएको लिम्बु अहिले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवन टोल विकास संस्थाको अध्यक्ष हुनुहुन्छ । फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा.लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर हुनुहुन्छ ।

समग्र मुलुकको परिवर्तन राजनीतिलेमात्र सम्भव छ भन्ने निष्कर्षमा पुग्नुभएको लिम्बु व्यवसायसँगै पारदर्शी राजनीतिमा पनि सक्रिय भएर लाग्ने बताउनुहुन्छ । जनप्रतिनिधिसभाको निर्वाचनमा जनताले आफूलाई अपेक्षितभन्दा बढी मत दिएर बिजयी गराउने आफू ढुक्क भएको उहाँ बताउनुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य: दाहाल
Next Article भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताका लागि फाइल तयार

1 year ago
काठमाडौँ - KTMखेलकुद

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रदेश २ एसईई परीक्षाको प्रश्न पत्र आउट प्रहरीबाटै !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?